#मन्को कुरा# मन्को मान्छेको
"##लाग्याथ्यो कुनैदिन भेट् हुन्छ भन्ने
सधै सम्झना आउनेगरि त नभनौ बेलाबखत त आउनेनैथ्यो मन अमीलोहुने गरि
आज भेट् भो नपत्याउनेगरि खुशिको सिमा रहेन
मपनि उस्को #मन्मै रछु "##
सन्दर्भ:- #रीखीको 💕
COVID-19 VACCINE PFIZER लगाएको May 8 Saturday हो तर असर आजसम्मपनी भैराखेको छ।
असरमा :- टाउको दुख्ने , पेट दुख्ने, शरीर पुरै दुख्ने ।
मलाइमात्र यतिको दिनसम्म असर भएको हो कि तपाइहरुलाइपनी भाको छ लौन जानकारी पाउ।🤔🤔
संबंधितबिज्ञ