#FunTweet!
विश्वकपमा भाग लिन रसिया पुगेको नेपाली टिमका सदस्यहरु जसलाई एक एक वटा फुटबल लुकाएको आरोप लागेको छ । कहाँ होलान् फुटबल? :)
( रमाइलोको लागि मात्र )
अर्जेन्टिनामा नेपाल र नेपालीलाई नकारात्मक ढंगले हेर्छन,प्रबेश निशेध छ । ठुलो बोर्डमै "Dogs are allowed but Nepali are not allowed" छ र पनि I Support Argentina लेखी Facebook wall भर्नेहरुको बुद्धी कहिले आउने ? 😆😆
धेरैलाइ ल्याङ गरियो होला , थुप्रैको चित्त दुखाइयो होला , कतिको त रक्तचाप बढनुमै मेरो योगदान होला तर हेर्नुस भगवानले सबैलाइ ल्याङ गर्छन त्यसैले मलाइ ट्विटे सम्झेर माफ गर्दिनोला 😂😂
५ मिनेटको बाटो हिँडेर जानका अल्छिले बाइक स्कुटी चलाएर १० रुपैयाको साग किन्न चोकमा जानेले पेट्र��लमा मूल्यवृद्धिको विरोध गर्न चाहिँ अलिक सुहाउन्न कि भन्ने कुरो नि ।। हाहा ।😂😜🙏