संघर्ष कहिल्यै नसकिने प्रक्रिया हाे ! अनि स्वतन्त्रता कहिल्यै नजितिने संघर्ष!
हरेक पुस्ताले स्वतन्त्रता प्राप्त गर्न जित्नु पर्ने हुन्छ ! अब हामिले जित्नुछ !
अाेलि सरकार बन्नुभन्दा अगाडिकाे त्यो काग्रेसको राम राज्यको खुब याद आइराछ, #जतिबेला:-
१) देसमा कुनैपनी चिजमा TAX थिएन अनि कर चुवावट पनि थिएन ! अार्थिक पारदर्शिताकाे कुरै नगरूम।
२) अपराधीलाइ सिधै र ठाडाे कार्बाहिकाे ब्यवस्था थियो
३) प्रत्येक घर घरमा दुध र पानीको ब्यबस्था थियो ।
म्यान्माको जातीय सशस्त्र सेना काचिन इन्डिपेन्डेन्स आर्मी (केआइए) मा आबद्ध हामी गोर्खालीहरू । म्यान्माको इतिहासमा नयाँ इतिहास लेख्ने हाम्रो प्रयास कहाँ सम्म सफल हुन्छ थहा छैन ! आफ्नो अमूल्य जीवनको चिन्ता छैन । म्यान्माली नेपालीहरू देशप्रतिको कर्तव्य निर्वाहमा गर्दै ।
एमाले फेरि एकपटक उत्साहित भएको छ। समीकरण परिवर्तनको औचित्य पुष्टि भएको छ। एमालेको दिमागमा २०८४ छ। ०७९ मा जबर्जस्ती लुटिएको जनमतलाई फर्काउन एमाले आतुर छ। स्वाभाविक छ, यो सबै अध्यक्ष केपी शर्मा ओलीको इन्जिनियरिङमा भइरहेको छ।
https://t.co/JwQNkyQ6j5
सहकारी टाट पल्टिएर बचतकर्ताहरु मर्नु न बाच्नु भएको होकि होइन ?
रवि बहादुर : हो हो...
कान्तिपुरले त्यही समाचार हालेको होकि होइन ?
रवि बहादुर : हो हो...
अनि त्यो पैसा फिर्ता देउ न त !!!!
रवि बहादुर : कुन पैसा ?? 😀
जिबि राई संग मिलेर ग्यालेक्सी खोलेको होकि होइन?
रवि बहादुर : हो हो...
जिबि सङ्गै आफू पनि ग्यालेक्सीको मालिक बनेको होकि होइन ?
रवि बहादुर : हो हो...
ग्यालेक्सी टिभी खोल्दा सहकारीको पैसा ल्याएर हालेको होकि होइन ?
रवि बहादुर : हो हो...