All 50 states have now issued warnings about mysterious, unsolicited packages of seeds that people across the nation have received in the mail in recent weeks https://t.co/54DsG8ju0k
#विडम्बना
म उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। कालो कर्तुतहरुको विषयमा कार्यान्वयन नभएको र दुई तिहाइको सरकार धिक्कारेको छु।
-राजकुमारी चौधरी
उप-मेयर, बेलका नगरपालिका-उदयपुर
ऊनी तत्कालीन नेकपा एमालेको उम्मेदवार थिइन्।
श्रीमतीको हत्यारा जेलबाट छुट्दा गणतन्त्रको योद्धा छुटेजसरी हात हल्लाउँदै बाहिरिन्छ
अनि दुई छोरा होइन हत्याकाण्ड मच्चाउन प्रेरित गर्ने महिला उसको स्वागतमा कारागारको गेटमा कार लिएर पुग्छिन्
समाजमा नयाँ मानक बनेको हो ?
२२ वटा क्रिस्चियन आईएनजीओका ५६ भन्दा बढी जिल्लामा कार्यक्रम। हिमाल, पहाड र तराई तिनै क्षेत्रका जिल्लामा कार्यक्रम। एउटै आईएनजीओको २७ वटा जिल्लामा कार्यक्रम
याे बर्ष तिजको व्रत बस्नु पर्दैन भन्ने गित आयो । अब आउने बर्ष कोहि मरे किरिया पनि बस्नु पर्दैन भन्ने गित आउला !
यदि प्याज कुहियो भने यो उपाय लगाउनुस, हरियो प्याज पत्ताका उपयोगिता धेरै छ । नजिकका पसलमा अण्डाका खाली क्रेट पाइन्छ, जुन उनीहरूले प्रायः फाल्ने गर्छन । थोरै मूल्य तिरेर त्यस्ता खाली क्रेटमा कुहिन थालेको प्याज राखेर यसरी उपयोग गर्न सकिने रहेछ ।
यहि कुरा प्रधानमन्त्रीले भन्दा जोक भएको थियो होइन ? किनकि हामी फरक बिचार सुन्नै सक्दैनौं न कहिले अध्यन गर्छौ बस् अरुले केही बोलेकि बिल्ला मात्र गर्छौ https://t.co/ExUPju92pj
It is shameful to harras innocent Nepali citizens in India for Oli’s views on Ram. Disgusting to see that political faultlines between the two closest neighbours have deteriorated to social level. Nationalism distortions on both sides to be blamed.