सम्पती विवरण :
शेरबहादुर देउवा, प्रचण्ड, केपी ओली सबै फेल हुने भए । हाम्रा अर्बपती मन्त्रीहरुको सम्पती विवरण देखेर समाचार लेख्दै गरेका पत्रकार फेन्ट भएका छन् ।
जनकपुरकी रुबीकुमारी ठाकुर उपसभामुखमा उम्मेदवारी दर्ता गराइरहँदा आमा रेणु खेतमा गहुँ काट्दै थिइन् । उनका बुवा सोगारथ ८ दिन अगाडी मात्रै साउदीबाट घर फर्केका हुन् । छोरी उपसभामुख बनेको खबरले आमा-बुवामा खुशीको सिमा छैन् ।
फेरी पनि #बधाई 🎉❤️
मन्त्रीपरिषद बिस्तार ; दुई जना मन्त्री थप गर्दै १६ सदस्यीय मन्त्रीमण्डल/ रक्षा मन्त्रालय प्रधानमन्त्री वालेन शाहकै जिम्मामा
#Balenshah#ThePolitics#NepalPolitics
विश्वकै बहालवाला प्रधानमन्त्रीहरूमध्ये सम्भवत: सबैभन्दा कान्छा बालेन्द्र शाह नेपालको प्रधानमन्त्री भएका छन्। उनको उदयमात्रै सत्ता परिवर्तन होइन, यो इतिहासले ढिलो गरी दिएको स्वीकारोक्ति, बहिष्कृत आवाजहरूको पुनरागमन र समावेशी लोकतन्त्रतर्फको युगान्तकारी मोड हो।
सेतोपाटीको न्यूज हेरेर यस्तो लाग्न थाल्यो, लाग्छ निर्वाचनमा मतदान गर्दासम्ममै घण्टीको दुई तिहाई नेतालाई बिजयी बनाईसक्छ । जेपीटी नलेखौं न हौ अमित दाजु ।☺️☺️🥲🥲😇😇
@setopati#setopati
जेन–जी आन्दोलनका कारण सरकारबाट बाहिरिएका केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई अवैध भन्दै आएको भए पनि आज उनकै भाषामा उही अवैध प्रधानमन्त्रीसंग ४ घण्टा वान टु वान भेटवार्ता किन ? ओलीले यसबारेमा जनतालाई स्पष्ट पार्नुपर्यो लामो छलफलमा के भयो ? जनता जान्न चाहन्छ ।
एमाले :
केपी ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति, चुनावी कमाण्ड रामबहादुर थापा बादलले गर्ने
महाधिवेशनबाट उपमहासचिव र केन्द्रीय सदस्यमा पराजित विष्णु रिमाललाई तीन महत्वपूर्ण जिम्मेवारी तर निर्वाचित उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई जिम्मेवारी विहिन
राजनीतिक दलका शीर्ष नेतृत्वले तजबीजिमा समानुपातिकका उम्मेदवारहरूको चयन गर्ने प्रवृत्ति हावी भएको छ। सामाजिक तथा शैक्षिक पछौटेपनको मूल कारण र परिणाम नै गरिबी र अशिक्षा भएको बताउने दलहरूले नीति निर्माण तहमा धनी र दलाल प्रवृत्तिका व्यक्तिलाई नै प्राथमिकता दिएको विज्ञहरूको भनाइ छ।