ऋण भनेको पैसाको मात्र सम्झेको छैन मैले, कसैको गुणको ऋण छ, कसैको बैगुनको ऋण छ, कसैले लगाएको बचनको ऋण छ, अनि कसैलाई दिएको चोट को ऋण छ, समय को साथसंगै सबै ऋणहरु ब्याज सहित तिर्नेछु, पक्का तिर्नेछु ॥😌❤️🩹
#tweet#शुभरात्री
#🙏🙏
मेरो मुटुको धड्कन जहाँ अडिएको छ !! यो शृस्टीको अनुपम उपहार प्राप्त भएको आज १० वर्ष पुगेछ !!
दीर्घायुरारोग्यमस्तु
सुयशः भवुत
बिजयः भवतु
जन्मदिनशुभेच्छाः
थाहा छैन माया...
मैले तिमीलाई बुझाउन सकिँन या,
तिमीले मलाई बुझ्न सकेनौं..
अब त मेरो शब्दहरू पनि सकिँदै गएका छन्
यदि शब्दहरू जस्तै म पनि सकिँए भने,
तिमीले कहिले पनि पछुतो नमान्नु है..!😥🥺
म अध्यारोमा हुँदा
बत्ती लिएर आएकालाई म कहिल्यै बिर्सने छैन , हिरा र मोती भन्दा बहुमुल्य हुन्छ रहर र बाध्यता बिचबाट निकालिएको खुशी
#शुभ_प्रभात 🌄🙏
#सबैको_दिन_शुभ_रहोस् 🙏
@Ssquare_2048 पछुतो त त्यतिबेला पनि हुनेछ,
जब अधुरा शब्दहरू सम्झेर
आफैंलाई दोष दिइरहेको हुइन्छ
केही सम्बन्धहरू टुट्दैनन्,
बस समय र मौनताभित्र हराइदिन्छन !
मेरो टविटले जनभेट साप्ताहिकमा स्थान पाएछ । जानकारि गराउनु हुने एवम बिचारलाइ स्थान दिनु हुने आदरणीय सर @mohanmainali ज्यु एवम सम्पुर्ण जनभेट साप्ताहिक परिवार प्रति आभार ब्यक्त गर्दछु ।