कथालयले स्वीडेनका लेखक स्भेन नोक्र्विस्टको पेट्सन र फिन्डुस शृंखलाका दुई बालकथा ‘फ्याउरोको शिकार’ र ‘बगैंचामा होहल्ला’ संग्रह नेपाली र अंग्रेजी भाषामा प्रकाशित गरेको छ।
https://t.co/29NutaIpvR
स्विडिस लाइब्रेरी फाउन्डेसनबाट सन् २००२मा पुरस्कृत सास्सा बुर्रेग्रेनको 'हाम्रो प्रजातन्त्र' नामक पुस्तकलाई कथालयले नेपाली भाषामा प्रकाशित गरेको छ।
https://t.co/Pe8q7mu3o5