हाम्रा सांसदहरुको टिप्पणी देख्दा लाग्छ यी देसका बिधायक होइनन् फेशबुकको कमेन्ट बक्समा अरुले लेखेका कुरामा चाहिँदा नचाहिदा कमेन्ट गरेर बस्ने बेरोजगार हुन ।
नेपालमा राज्यसत्ताको दुरुपयोग , प्रतिसोध र अधिनायकबादि शैलिको नयाँ अभ्यास सुरु भएको छ । दुर्भाग्य यसको प्रयोग लोकतन्त्रको लामो लडाइँ लडेको एमाले र जनताले आशा गरेका नेता प्रचण्डको पालामा भएको छ ।
१८ महिनाको बालिकालाई बियरको बोतलले काटेर बलात्कार गर्ने २ जना राक्षसहरु 😡 आममाफी पाएर छुटेका थिए भन्ने जानकारी पाए देखि यो माफी दिने सबै अपराधी लाग्छ ।
सिफारिस गर्ने ब्यक्ति देखि लिएर मन्त्रीपरिषद, गृहमन्त्री, प्रधानमन्त्री, रास्ट्रपति लगायत सबै अपराधी हुन् । 😡😡😭
न त्वहं कामये राज्यं न स्वर्गं नापुनर्भवम् ।
कामये दुःखतप्तानां प्राणिनामार्तिनाशनम् ॥
हे प्रभु ! मेराे कामना राज्य हाेईन , स्वर्ग-सुखकाे चाह तथा मुक्तिकाे इच्छा पनि छैन । एकमात्र इच्छा यही छ कि - दुख: ले संतप्त प्राणिहरुकाे कष्ट समाप्त होस ।