Congratulations to every student in India on the passage of the Public Examinations (Prevention of Unfair Means) Amendment Bill, 2026 in Lok Sabha today.
The bill shields the dreams and aspirations of our youth by laying down iron-clad provisions imposing the harshest punishment on those who dare to breach the sanctity of public examinations.
The Modi govt will spare no one who attempts to imperil the future of our students and will leave no stone unturned to ensure that they face the full wrath of the law.
Earlier today, interacted with leading CEOs from the world of semiconductors during SEMICON India 2025. Their confidence in India’s potential is evident and they are betting big on India as a global hub for semiconductor innovation and manufacturing. I talked about India's relentless reform journey in this sector, which includes building robust infrastructure and emphasis on skilling as well as innovation.
मैले USAID बारे बनाएको भिडियो पूर्ण रुपमा अमेरिकी सरकारले public गरेको डाटामा आधारित छ, मेरो version एक थोपो छैन त्यहाँ। त्यसलाई नै misinformation ठान्ने हरुलाई अब उनीहरु कै शैलीमा व्यक्तिको नामै तोकेर उनीहरुले लिएको ��ैसा सहितको लिस्ट आयो भने त थला नै पार्लान जस्तो छ।
एउटा निकाय बाट बर्षमा झन्डै १५० मिलियन डलर आएको छ। यस्तै या यो भन्दा बढि पैसा अरु एजेन्सीबाट पनि आउछ। अनुदान र ऋणको त कुरै अर्को छ। त्यो सबको "तर" चाट्नेहरु को लिस्टमा एउटै अनुहार देखिन्छ। जसको नाम भजाएर पैसा ल्याइएको छ, त्यसको स्थिति सुध्रिएको छैन तर यिनको आकासिएको छ।
मान्नुस नमान्नुस, नाम निकाल्ने हो भने कोही बाँकी रहने छैन। देश बिगार���न नेता जति दोषी छन् , त्यो भन्दा बढि यी "अभियन्ता" पनि भागिदार छन्। भ्रस्टाचारी को जात, धर्म, देश हुदैन - ऊ मात्र भ्रस्टचारी हुन्छ
माधब नेपाल को राजनीति आफ्नो पार्टीको नेतृत्व गर्ने खालको नभएर प्रचण्डको कार्यकर्ता भए जस्तो लाग्यो l अहिले उनको नेतृत्व न यता न उताको जस्तै भयो l बाहिरी छिमेकिको सल्लाह लिएर घरभित्रका भाईहर�� सँग झगड़ा गर्नेहरू कहिलेपनी कुशल राजनीतिज्ञ हुदैनन l
बाहुन, क्षेत्री भर नेपालमा जन्मिनु बहुतै अभिशाप रछ ! न अखण्ड प्रदेश माग्न पाईने, न कोटा माग्न पाईने, न खुलेआम भैंसीक��� म:म खान पाईने ।🤦🏻♀️🙅♀️🤷♀️🧏♀️
माधब नेपाल को राजनीति आफ्नो पार्टीको नेतृत्व गर्ने खालको नभएर प्रचण्डको कार्यकर्ता भए जस्तो लाग्यो l अहिले उनको नेतृत्व न यता न उताको जस्तै भयो l बाहिरी छिमेकिको सल्लाह लिएर घरभित्रका भाईहरू सँग झगड़ा गर्नेहरू कहिलेपनी कुशल राजनीतिज्ञ हुदैनन l
नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ । आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु।