@baabajee उ त्यो माथिको स्कुलमा हो मैले टिचिङ प्��ाक्टिस गरेको, सुर्खेत क्याम्पस शिक्षा पढ्दा ।
त्यसअघि, त्यही स्कुलमा हो ��००० रुपैयाँ धनराशी को प्रथम पुरस्कार जितेको, गीत गाएर । 😉
ओ दिन की बातें, ओ दिन की यादें 😀
काठमाडौंको बाफल (पुरानो कालीमाटी) खोला किनारको पर्खाल भत्किएको छ । अविरल बर्षाले माटो गलेको छ । कमजोर ठाउँहरू भत्किने जोखिम बढी हुन्छ सचेत रहनुहोस् । आफ्नो घर बस्ती वरिपरि जोखिम छ भने छरछिमेकमा वा सुरक्षित ठाउँमा आश्रय लिनु उचित हुन्छ ।
पत्रु भइसकेका जहाज ल्याइन्छ उडाइन्छ, दुर्घटना गराइन्छ ।
उपबुज्रकहरु प्लेनको एक्सपायरी डेट हुँदैन भन्छन् र कवाडीबाट जहाज ल्याउन प्रोत्साहन गरिर��न्छन् ।
अरे यार यो ब्रमाण्डमा पृथ्वीको पनि निश्चित आय�� छ, हावाको पनि निश्चित आयु छ । अनि जहाजमा प्रयोग हुने धातु र तत्वको आयु हुन्न ?