गगन थापाको सन्तुलित विचार लाग्यो 🙏निषेधको राजनिती अब बन्द गरौ । खराब र असलको बिचमा द्वन्द्व गरौ तर नेपाली नेपालीको बिच द्वन्द नगरौ 🙏🙏 🙏 भ्रस्टाचार र अपराधका विरुद्ध शून्य सहन्सिलता अप्नाउदै शक्तिशाली छानबिन समिति गठन गरि न्याय दिउ 🙏 यहि सविधान लाई संशोधन गर्दै अघि बढौ 🙏🙏
➖राज्यकोषको दुरुपयोग
✔️वनमन्त्रीलाई सात वटा सरकारी गाडी: छोरा र भाइलाई पनि सुविधा, थप गाडी माग्दै
✔️मन्त्रीले पाउने सुविधाभन्दा तेब्बर धेरै गाडी ओगटेका ऐनबहादुरले छोरा र भाइलाई पनि गाडी दिएका छन्। थप गाडी पनि माग गरिरहेका छन्।
@mukeshjeee@ukaalonews
https://t.co/YcTKBkadTw
कस्तो पुर्वाधार भएको कलेज मा पढाइदो रहेछ त ? CTEVT को काम पार्टी कार्यकर्ता पदाधिकारीका कलेजलाइ सम्बन्धन दिने मात्रै हो कि नियमन गर्ने पनि हो ? विना हस्पिटल नर्सिङ पढाइ ???????
हिजो राती ११:४८ बजे रुकुम पश्चिम र जाजरकोट लाई केन्द्र बनाइ गएको भुकम्पमा परि ज्यान गुमाउनु सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना 🙏🙏🙏
एउटा सफल कहानी सुनाउछु है।
मेरो एकजना Adjustment Disorder with Anxiety & Depression भएकी ४३ बर्षीय बिरामी थिईन। लोग्नेले छोडेको, सन्तान हुर्किएर आ-आफ्नै काम गरेका फरक राज्यमा। औषधिले केहि काम गरेपनि समस्या बल्झिरहन्थ्यो। उसको anxiety र depression को trigger चाही जीवनमा एक्लो पन महसुस र financial stress थियो भन्ने कुरा मैले बुझेको थिएँ।
उसलाई मैले नयाँ skill सिक्न र apprenticeship गर्न push गरिराखें करिब डेढ साल। अहिले उनि plumbing को काम गर्छिन्। एक्लै बस्न पनि पैसा पुगेको छ। आजको भेटमा 'पहिलेको लोग्ने भएको भए र सन्तानको जिम्मेवारी भएको भए यो शिप आर्जन गरेर कमाई गर्न मैले सक्थिन होला' भनिन्।एक्लो हुनुलाई पनि एक अवसर रुपमा लिन मिल्ने उनीले बुझिन्, भोगिन।
अझै पनि औषधि खान्छिन् तर ५ थरि बाट घटाएर २ थरी मात्र। त्यो पनि एउटा नियमित खाने र अर्को कहिले काहीं खाने मात्र।

विरामीको स्वास्थ्यकर्मी प्रती विश्वास र स्वास्थ्यकर्मीको सेवा प्रति आत्मविश्वास बढाउन स्वस्थ्यकर्मीलाइ पढाउने हामी जस्ता गुरुहरुले के गर्नुपर्ला ? पुलिस र प्रशासनले सुरक्षा र न्यायपालीकाले न्यायको प्रत्याभुती गराउनै पर्छ। के यतिमात्रै गर्दा यस्ता घटना दोहोरीदैनन त ? सोचमा छु 🤔
हाम्रो समाज कति असहनसील हुँदै गएको ? केही हुनेबित्तिकै तुरुन्तै प्रतिक्रिया (React) जनाउनुपर्ने वा प्रतिक्रियाको अपेक्षा गर्ने ? क्रिया पछि एक्कैछिन सोचेर प्रतिउत्तर (Respond) गरे हुदैन ? 🙏🙏🙏
"Pharmacists strengthening health systems." Happy Pharmacist day 2023 to all.
औषधिमा तीन चिज हुनुपर्छ १ पदार्थ (Chemical) २ सही प्रयोगको ज्ञान (Information) ३ विश्वास (Faith). तेस्रो बुदा महत्वपूर्ण तर बेवास्ता गरिएको । बुझौ र बुझाउ फर्मासिष्ट दिवसको शुभकामना 🙏🙏🙏🙏
विद्यार्थीले शिक्षकबाट कक्षाकोठामा मात्रै नभइ शिक्षकको व्यबहारबाट पनि सिक्छ । शिक्षकको आन्दोलनबाट विद्यार्थीले के सिक्ने?
१. सडकमा भएका बोटबिरुवाको संरक्षण गर्ने धर्म हाम्रो होइन र? २. असहमति र बिरोध प्रकट गर्न हडताल भन्दा अरु विकल्प छैन र?
३. शिक्षकमा सृजनशीलता छैन र?
🙏🙏🙏