सन् २०१९ अघिसम्म भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएकालाई त्रिविले उच्च शिक्षाका लागि समकक्षता दिँदै आएको थियो । तर, हठात् पूर्वसूचना नै नदिई त्रिविले समकक्षता बन्द गरिदियो ।
https://t.co/hbPduKCE1v
आज म हाम्रो देशको त्रिभुवन विश्वविद्यालयले बिगत ३/४ बर्ष देखि गरिरहेको 'अपराध'को बारेमा लेख्न गईरहेको छु।
TU ले एकदिन अचानक भारतमा CA Intermediate + IGNOU बाट BCom(A&F) गरिरहेकाहरुले दिदै आएको समकक्षता रोक्यो।
(१)