@Neupane1Binod@shishirdahal पुरा पुरी पाच बर्ष लुटिखाने ठाउँ ( सत्ता ) मा पुग्न पाएनन भने मात्रै पनि यि लुटेरा हरुले धेरैकुरा बुझेर ठाउमा आउछन भने लाग्छ !!
@jaya_hos भ्रस्टचारी हरुलाई समाउन कार्वाही गर्न लागो भनेत व्यवस्था माथि लोकतंत्र माथि बिधि माथि हमला भयो संकटमा प���ो भनेर ग्वा ग्वा रुन थाल्छन भ्रस्टचारिका लैताड़ी छाउरा छौरीहरु हेर्न चाई मज्जा आउछ जे होस् ! #भ्रस्टचारी #भ्रस्टचारिका झोले