#KantipurSamachar#Headlines
- एमसीसी सम्झौतामा थपिदै किचलो ।
- स्थानीय तह निर्वाचनको चहलपहल सुरु ।
- पेट्रोलियम पदार्थको खपत धान्न मुस्किल हुँदा पनि वैकल्पिक उर्जामा सरकार उदासिन ।
- ओमिक्रोनको सब भेरियन्ट पनि ५७ देशमा फैलिइसकेको डब्लूएचओको भनाइ ।
#NewsUpdate
- नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
महिला : १ करोड ४९ लाख १ हजार १६९
पुरुष : १ करोड ४२ लाख ९१ हजार ३११
- जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम
- नेपालको जनसंख्या तीन करोडभन्दा कम
- राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले गुमायो पकड
- स्थानीय तहको चुनावका विषयमा सरकार र निर्वाचन आयोगबीच दुरी बढ्दो
- पाँच हजार कोरोना बिरामी थपिए
- एपीएफ क्लब, १४ वर्षपछि आहा रारा गोल्डकपको फाइनलमा
#KantipurSamachar#Headlines
उपभोक्ताको भान्सामा विषादीयुक्त तरकारी
- झापामा कार्यालय सहयोगीबाट चल्छ प्रयोगशाला सर्लाही र पोखराका परीक्षण बन्द
- कालिमाटीसहित भारतबाट तरकारी भित्रिने नाकामा रहेका प्रयोगशालामा ८ मध्ये २ समूहका विषादी मात्र परीक्षण
सुमन पन्थको रिपोर्ट:
https://t.co/daHSURINxr
- देशभरको मौसममा बदली, अधिकांश स्थानमा वर्षा
- उदयपुर र हेटौंडा सिमेन्ट उद्योग लथालिंग, बजार जति निजीको पोल्टामा
- फ्रान्समा एकैदिन एक लाख ८० हजारमा कोरोना संक्रमण
#KantipurSamachar#Headlines
आर्थिक अवस्थाको चित्र सारांशमा चार क्षेत्र- वास्तविक, सरकारी वित्त, बाह्य र मौद्रिक क्षेत्रमा विभाजन गरेर हेर्ने चलन छ
विगतमा उल्लिखित चारमध्ये केही क्षेत्र राम्रो र केहीमा दबाब हुने गरेकोमा यस वर्षमा चारवटै क्षेत्रमा निरन्तर समस्या
जटिल संकटतिर👇
https://t.co/IXoVifNu0B
- भागबण्डाका लागि प्रदेशहरुमा मन्त्रालय फुटाउने होडबाजी ।
- प्रत्येक महिना १० प्रतिशत विकास बजेट खर्चिने अर्थमन्त्रीको घोषणा गफमै सिमित ।
- कांग्रेसको प्रदेश नेतृत्वमा पनि पुरानै नेताको बोलवाला ।
- कृषि सामग्री कम्पनी मलको जोहो गर्न सधैं असफल ।
#KantipurSamachar#Headlines