जब तपाईंका साना साना गल्तिहरुको पनि हिसाब राख्न थाल्छन् नि आफन्तहरु ,
तब बिर्सिने गर्छन्
तपाईंले गरेको त्यो बेहिसाब प्रेम पनि ।♥️
#शुभ_रात्री❣️🙏
#सुन्दर_सपनि😍
मान्छे नराम्रो कोही हुॅदैन, दुश्मनी नराम्रो हो। इगो नराम्रो हो। वैमनस्य नराम्रो हो। अरुका कमजोरीलाई स्विकार्न नसक्नु नराम्रो हो। सबै आफै जस्तै होऊन् भन्ने सर्त राख्नु नराम्रो हो।
छुट्न त धेरै कुरा छुटी गए जीवनबाट! हरेक दिन घामको सुनौलो बिहानी दिएर समयले लुटिलग्यो आफ्नै उमेर! उमेरसँगै छुटिगए उमेरजन्य खुशीहरू ! त्यही खुशीसँगै छुटे बाआमा! बाआमासँगै छोडिए जीवनका थुप्रै भरोसा! तिनै भरोसासँगै छुटिगए जीवनका सुनौला आयामहरु...✍️
तिमी सहमतिमा आएमात्रै आजसम्म हारेकैँ थिएँ र जीवनभर हार्नतयार पनिछु! यदि बाङ्गिन्छौभने लज्जित र दु:खी हुनुपर्ने पालो तिम्रोआयो! मलाई उपयोग गरेर खुशिहरुमा पौडी त तिमी खेलिसक्यौ! किनकि तिम्रो योजना र सिकाइ ��्रक्रियाको कारण जे भन्छौ त्यहीमानेर आजसम्म हारिरहेको थिएँ! पृथ्वी गोलोछ✍️..