Chelsea Football Club is delighted to announce the appointment of Xabi Alonso as Manager of the Men’s Team.
The Spaniard will begin his role on July 1, 2026, having agreed a four-year contract at Stamford Bridge.
Welcome to Chelsea, Xabi!
🚨 BREAKING: Xabi Alonso has accepted to become Chelsea next manager, HERE WE GO! 🔵🔜
The agreement is set to be completed.
#CFC prepare official announcement for the upcoming days, but Xabi said YES. 💣
🚨 EXCLUSIVE: Agreement complete for Xabi Alonso to become Chelsea manager. 44yo Spaniard visited London early last week & accepted opportunity; 4yr contract now finalised - announcement imminent. Primary target throughout + wanted #CFC move @TheAthleticFC https://t.co/4022hQsMXA
🚨 EXCLUSIVE: Agreement complete for Xabi Alonso to become Chelsea manager. 44yo Spaniard visited London early last week & accepted opportunity; 4yr contract now finalised - announcement imminent. Primary target throughout + wanted #CFC move @TheAthleticFC https://t.co/4022hQsMXA
पृय झोलेहरु... ३०-३५ बर्ष तिमेरुका दाइ, भाउजू , बा ले गरेको शासन अनि त्यो शासन मा जन्मेर हुर्केको पुस्ताले देखेको बर्बादी... अनि उनिहरु आफैं सडकमा आउँदा... गरेको ज्यादती र हत्या... का कारण यो भएको हो, आज को यो दिन आएको हो! कोहि मुलाले लेखेको र भिडियो बनाएर भएको हैन, तिमेरु एक फेर झोला बिसाइ दास्वत्व त्यागेर self reflection गर! काक्रा चोर जस्तो नबन! -जय नेपाल देशवाला 🇳🇵
I QUIT !
मैले पार्टी छोडेँ !
कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला ।
कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।
नेताको मलद्वार लाइ हरिद्वार सम्झेर पुजा गर्ने हरुले यता बिज्ञप्ति निकाली सकेछन।
यिनीहरुले नेता लाइ भगवान नबनाई नेता मात्र रहन दिएको भए यस्तो अवस्था आउदैन थियो।
आफ्ना छोरा छोरीको ज्यान भन्दा पनि ठूलो झोला… के छ त्यो झोलामा? यो भन्दा कति नराम्रो गर्न मिल्छ? अझै के भयो भने चाहिँ झोला बोक्न छोड्छौ? विवेक मरेका, आत्मा मरेकाहरु।
अहंकारको मात्रा अझै कति छ हेर्नोस्,
-कुनै दलका शीर्ष नेता वा कुनै संस्थाका प्रमुख (प्रमबाहेक) ले ‘स्टेप डाउन’ गरेका छैनन्
-‘ल हामीलाई पुग्यो, नयाँ आउनोस्, मेरो कारणले संस्था डुब्न दिन्नँ’ भन्ने कोही माइकालाल देखिएका छैनन्
-अझै पनि लागिरा छ- म नभए यहाँ केही चल्दैन। मबाहेक सबै दोषी
बुद्धि को भॅाडोमा बिर्को लागेको र चाकडिपन्तिको हद - पार्टिका ब्रो हरु बिस्तारै बोल्न थालेका छन् - अझै पनि तिनै मान्छेको चाकडि , जसले ३०-४० बर्ष राज गरे र देशलाई यो हालतमा पुर्याए । ब्रो हरु आफै नयॅा सोच , नयॅा नेतृत्व बनेर अगाडि आऊने अॅाट छैन कि केहि नयॅा गर्ने बुद्धि छैन 🙏
झोले मूजीहरू देखिस भन्दै छन्। मूजीहरू जति सूकै। conspiracy भएपनि राजनितीको र थाहा नभाको हरू सडकमै आउने माहोल बनाउने चै तिम्रो मालिक हैन? अझै राजनिती लाई पेशा बनाउने सोच पालेको छौ? १ लाख को भिडले जे पनि गर्न सक्छ तर १ लाखको भिड सडकमा ल्याउने विदेशी हो? ६२/६३ मा पनि विदेशी थिये?