पटकपटक बाच्न सफल। नेपाली टोलीको डिफेन्स जबर्जस्त देखियो तर विपक्षी पोस्टमा बल विरलै लगे सुट त त्यस्तै भो। अहो! उनिहरुको मिड र फरवार्ड लाइनलाई रोक्नु चानचुने होइन है! उनिहरूको सालका रुख जत्रो ज्यान, हाम्रा अम्बा जस्ता। तर फर्स्ट हाफमा केटाहरूको खेल प्रशंसनीय देखियो।
#NepalVsJor
अरबमा बस्ने १०% नेपाली कामदार युवायुवतीहरु अमेरिका बस्ने नेपाली कामदार युवायुवतीहरु भन्दा गुणस्तरीय जागिर तलब खाने गर्छन र समाजसेवा ८०% संलग्न छन भने अमेरिका बस्ने नेपाली मुस्किलले १२-१५% देखिन्छन।