चुनावी सरकारको मन्त्रीपरिषद्का सदस्यले दल खोल्ने, प्रचार प्रसारमा हिड्ने, विहान उठेदेखी सुतेसम्मका सामान्य क्रियाकलापलाई पनि सामाजिक संजालमा राख्न लगाई स्टन्टवाजी गर्ने र पुराना दललाई चिड्याउने गरी अभिब्यक्ति दिने जस्ता काम गर्न मिल्ने हुन्छ र ?
Nobel Prize in Economics for this year 2024 was awarded to Daron Acemoglu and Simon Johnson, both professors at MIT), and James A Robinson, a professor at University of Chicago, for their research into how poor institutions affect countries’ success.
काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, चितवनको साहारा र पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा सारिएको भन्ने मेडियाको खोज समाचार सुन्दा यो “स” बाट उठ्ने सहकारी संस्थाहरूको संयोग चाहि के हो?