आकाशमा अपराध, धरतीमा न्यायको खोजी ✈️⚖️
एउटा देशमा दर्ता भएको, अर्को देशबाट उडेको, तेस्रो देशको आकाशमा उडिरहेको र चौथो देशमा आपत्कालीन अवतरण गरेको विमानभित्र अपराध हुँदा न्यायको ढोका कहाँ खुल्छ होला ?
३० सेप्टेम्बर २०२६ को फ्लाईदुबई FZ1073 घटना बिश्लेषण https://t.co/W7RUsI0u8B
दुबई एयरपोर्ट काे runway, tarmac काे यो अवस्था।त्यहाँको वर्षात लाई अध्ययन गरेर पानी नछिर्ने गरी विमानस्थल जस्तो संवेदनशील संरचना डिजाईन, निर्माण गर्न ठूलो कुरा थिएन होला , समुन्द्र पुरेर विशाल पूर्वाधार तयार गर्ने देश का लागि।https://t.co/S2T4mDmhxh
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आगमन भन्सार चेक जांच क्षेत्र विगतमा साँघुरो भई भिडभाड हुने गरेकोमा कार्यालयले यसको विस्तार गरे सँगै यात्रुहरु लाई सहज हुने भएको छ।
TIA Civil Aviation Office, in collaboration with the Association of International Airline Operators (AOC-N) and Domestic Operators (AOAN), as well as other stakeholders, has launched a campaign to eliminate foreign object debris (FOD), which has the potential to cause accidents.
The highest international Movement at TIA @TIACAO2 recorded on 16 Oct 2023:
Aircraft movements 114(both way) and passengers movements 16509 (both way).
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षेत्रको IMS प्रा ली द्वारा संचालित आगमन क्षेत्रमा सीमित लिफ्टका कारण यात्रु लाई असहज भइरहेकोमा आज मिति २०८०/६/२४ देखि एकै पटक १२ देखि १५ ट्रली अट्ने क्षमताको लिफ्ट सञ्चालनमा लाइए सँगै यात्रुहरु लाई सहज हुने भएको छ।
यात्रुवर्गमा विमानस्थल प्रयोग, विमानस्थल सेवा सुविधा , विमानस्थल सुरक्षा मापदण्ड , नेपाल सरकारका विभिन्न निकाय (अध्यागमन, भन्सार)द्वारा जारी नियम, सूचना लगायत बेलाबेला सोधिने प्रश्नहरू काे जवाफ समावेश गरी FAQ (Frequently Asked Questions) तयार गरिएको छ।https://t.co/JfUr464bx8
पुराना ट्रली समेत मर्मत पार्ट्स आइपुगे सँगै मर्मत गरी ट्रली अपुग भएको अवस्था मा प्रयोग मा लाइयिनेछ। साथै आगमन तर्फ काे आईएमएस द्वारा संचालित ट्रली लाई समेत छिटो मर्मत गराउन भनिएको छ।
विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय आगमन तर्फ हाल खरिद गरिएका 500 नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको छ। यसकाे सञ्चालन सँगै विगतमा यात्रुहरुले ट्रलीका बारेमा गर्ने गरेको गुनासोकाे सम्बोधन हुनेछ।