Expectation always hurt People,do uh know why??
Bcoz expectation माया होइन,
मायाबाट जन्मिएको भरोसा हो।
र जब भरोसाले उत्तर पाउँदैन,
पीडा गहिरो हुन्छ।
#शुभरात्रि#Suru
जति दियौ
प्रयाप्त दियौ
जीवन दियौ
सबथोक दियौ
परिबन्दको
तमासुक
गरिदिएको
तिम्रो रहर र खुशी
फिर्ता गर्न नसकुँला
तर तिम्रो आँखामा
आँशु बग्न दिने छैन ।✍️
#मातापिता ❤️
सुतिहाल्छौ बात नभैइ पूरा कहाँ अगाडि बढ्छ?
हाने झै हो मुटुमै छुरा कहाँ अगाडि बढछ?
बोलेपछी जग्गेसम्मै पुर्याउनुपर्छ एकाअर्कालाई
hmm,umm भनेर कुरा कहाँ अगाडी बढ्छ🙈🤗
@hetaudakaaji No matters what he is like in the others eyes, he is the most special in my https://t.co/ipsWcx8WnU matter what i am like in the others eyes, i am the most special in his eye.❤️