धेरै धेरै बधाइ तथा धन्यवाद मधेश प्रदेशका माननीय प्रदेशसभा सदस्यहरू ! तपाईंहरूले जातीय/क्षेत्रीय पहिचान र अधिकार सहितका संघीय प्रदेशकोनिम्ति सहादत र उच्च बलिदान दिने जनयुद्ध,मधेश विद्रोह/आन्दोलनका शहीद र योद्धाहरूको सम्मान गर्नुभएको छ।अरू प्रदेशहरूले पनि सिकून! जय मधेश प्रदेश!!
The operation received authorisation from America’s Food and Drug Administration under a provision which lets doctors use experimental treatments as a matter of last resort https://t.co/N9zcUdcvwr
नेपालका यस्ता गाउँ छन् ,जहाँ घरबार चलाउन एक वर्षमा सात हजारले किड्नी बेचे ।।
नेताको र दाताको मुखपत्र बनिरहेका हाम्रा मिडियाहरूमा कहिले जनताका कुरा उठाएर संचारका माध्यम बन्छन् ??
सुन्दा पनि आङ्ग सिरिङ्ग हुने तथ्य-😢
२१औं शताब्दीमा नेपालको सार्बभौमिकता/भौगोलिक अखण्डता,दिगो शान्ति तथा विकास/समृद्धि आन्तरिक परिवेश अतिरिक्त बाह्य रूपमा भारत,चीन रUSAसंगको सन्तुलित सम्बन्धमा निर्भर रहनेछ।MCCको प्रश्न त्यसको एक litmus testहुॅदैछ!राष्ट्रवादी(अरूलाई घृणा गर्ने)हैन,देशभक्त(देशलाई माया गर्ने)भएर सोचौं!
राजनीतिकाे अन्तिम सार फेरि पनि विचार, सिद्धान्त र एजेन्डा हाे।नेतृत्व थप आयाम हाे- कुनै पनि धारमा नयाँ नेतृत्व आउँदा केही दिन खुशी,उत्साह स्वभाविक हुन्छ।तर,राजनीतिक नियति अबलम्बन गर्ने एजेन्डा,अडान र कार्यशैलीले नै निर्धारण गर्दछ।पुस्तान्तरणमा कांग्रेस अग्रणी देखियो तर एजेण्डामा?
रोचक तथ्य:(क)कांग्रेसका अहिलेसम्मका ९ सभापतिमध्ये ७ बाहुन र २ छेत्री; (ख) कम्युनिष्ट ( तेश्रो महाधिवेसनसम्म एकीकृत र २०४७ पछिका एमाले र माओवादी) का ९ महासचिव/अध्यक्षमध्ये ६ बाहुन,१ छेत्री, २ नेवार रहेछन्!..२