साँच्ची त्यो नेपाल एकिकरणका बेलादेखि जेन्जी आन्दोलनका बेलासम्म भएका शहीदको सम्झना गर्दै प्रतिनिधिसभामा ५ मिनेट मौनधारण गर्दा माननीय शहिद माता चैं के गर्दैहुनुहुन्थ्यो होला । जान्न मन लागेर मात्रै है ।
दिल्ली वार्ता :
रवि: (चुच्चे नक्सा पछार्दै) यो भूभागबाट सेना हटाउ।
मोदी: नहटाए?
रवि: (आँखा जुधाएर) प्रमलाई डोजर लिएर जाउ भन्छु।
मोदी: अनि ?
रवि: साँच्ची भाजपाले चुनावमा टिकट कसरी बाँड्छ?
मोदी: (काँपेको स्वरमा) किन?
रवि: नेपालबाट मैले टिकट पाउने संभावना कति छ भनेर नि।
How can #sustainable trade of wild plants and fungi protect the #Himalayas AND empower its communities? 🌱
Discover the answer in this inspiring video about our new project!
This project is kindly funded by the UK Government through the @UKBCFs
https://t.co/FkKkZZg9Y5
सबैलाई शुभ बिहानी 🙏🙏
आज म खुसीको कुरा शेयर गर्दै छु । जेनजी आन्दोलनको क्रममा जलाइएको हाम्रो Gallery by Himalayan Java बत्तिसपुतली करीब सात महिना पछी पूर्ण रूपमा सञ्चालनमा आएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु । ।