नेपाल टेलिकम (NTC) सहितका इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटको गुणस्तर मापन तथा अनुगमन गर्ने निकाय कुन हो ? हामीले प्रयोग गर्दै आएको इन्टरनेट किन यति सुस्त । ग्राहकले किनेकाे गति र गुणस्तर मापन कसले गर्छ ? @hello_sarkar
राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठानले कात्तिक १८ र १९ गते दिएकाे Mastering AI with effective Prompt engineering तालिमकाे साटिफिकेट दिदैन क्या हाे ? @hello_sarkar
पहिले सेटिङ गरेर बचेको मान्छे सुशिला कार्की सत्तामा आएपछि पक्राउ परेको थियो।
तर, बालेन सत्तामा आएपछि फेरि सेटिङ !
यत्रो विध्वशं यसकै लागि थियो ?
सरकारी कागजात कीर्ते गरेर प्रतिबन्धित औषधि भित्र्याउनेलाई सरकारकै उन्मुक्ति
https://t.co/igyaBzQ7ye
यत्रतत्र कीर्ते कर्म :
अदालतले पनि यस्ता धेरै कागजातको आधिकारिकता केलाएको छैन । जस्तो,२०७५ मा कान्तिपुर भेट प्रालिका रुपमा दर्ता भएपनि त्यसअघि नै सुना सुवेदी र हेमराज बडालले प्रालिका नाममा आयातको इजाजत बनाएको कागजात बनाएर पेश गरेको देखिन्छ। @sagarb1996
*
https://t.co/ZWLyJHGOmu
ग्याँसै किन्न जाँदा त महँगी बढेको मात्रै होइन, किन्नै पाइदैन ! पुराका पुरा कालाबजारी चलिरहेको छ !! क्या मज्जाले ठगे भने यिनीहरुले नेपाली जनतालाई !! पोहोर यसले भाषण गर्दा महँगीको दर सम्भवतः इतिहासकै कम थियो जस्तो लाग्छ, अहिले लाज पचाएर नाच्दै हिंडेको छ !! यस्तालाई मन्त्रि बनाउने, थुक्क हाम्रो समाज !!
मलेसिया जाने कामदारलाई म्यानपावर तथा मेडिकल व्यवसायीमार्फत अतिरिक्त शुल्क असुलेर ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित उच्चपदस्थ सरकारी कर्मचारी (अवकाशप्राप्तसहित) पक्राउ परेपछि रोचक तथ्य बाहिर आएको छ ।
https://t.co/HfnJLzXVcz
विगत १० वर्षयता नेपालमा सवारी दुर्घटना बढ्दो क्रममा छ। अब दैनिक रूपमा चालक तथा सवारीसाधनको अनुगमन गरौँ।
बीपी राजमार्ग, हेटौँडा–काठमाडौँ सडकखण्ड तथा मध्यपहाडी राजमार्गमा सवारीसाधनका लागि अनिवार्य रूपमा टाइमकार्ड लागू गरौँ। @valleytraffic cc: @hello_sarkar, @ashish_gajurel
@BinodClimate काठमाडाैंमा डिजेल र पेट्राेलका सवारी हटाउने हाे भने पनि मङ्सिर भरी हिमाल देख्न पाइन्थ्याे ।। अायातित हावा मात्र दाेषि छैन वायु प्रदुषण हुनुमा ।
आज रमिता छ:
द्रुतमार्ग सुरु भएको १ दशक हुनै लाग्यो।झण्डै ७१ किमि लामो द्रुतमार्ग निर्माणमा सुरुमा १ खर्ब १२ अर्ब रु लागत भनियो,अहिले काम आधाउधी हुँदा ९५ अर्ब रुपैंया खर्च भैसकेको छ।
यो चित्र-बिचित्रमाझ एउटा सुरुङ छिचोलिएकोमा खुशी बाँढ्न राष्ट्रपति स्वयम भने महादेवटार पुग्नुहुन्छ।