“We mustn't mistake Yoga as just physical exercises. It's a State of Our Mind! A flexible mind is necessary for the overall happiness and well-being. If your body isn't flexible, never mind! At least, don't make your mind stiff and rigid.
Usually, strength is mistaken as being stiff or aggressive. Whereas softness is mistaken for weakness! No, it's not.
Yoga makes you supple, soft and strong.”
-@Gurudev addresses the International Day of Yoga Celebrations at Plaza La Santa Maria in Bogota, Colombia!
मान्छेहरु , बेकारमा अर्काको सफलताको ईर्ष्या गरी रहेका हुन्छन । मान्छेहरु बेकारमा , अर्काको असफलतामा कुटिल आनन्द लिइरहेका हुन्छन । साच्चै भन्ने हो भने - सफलताको स्वाद त्यति स्वादिलो हुदै हुदैन जति जल्नेहरुले ठान्छन। न असफलता , त्यति तितो हुन्छ, जति खिसी गर्नेले अनुमान गर्छन।
NORMALIZE DIVORCE !
खुसी खुसी रहने सम्बन्धहरु डिभोर्स जति नै सहज विकल्प हुँदापनि रहि नै रहन्छन् । बाँकी मनलाई अलिकती पनि "यहाँ म ठीक छैन" लागेको सम्बन्ध सकिदिनु नै बेस हुन्छ । छुटिनुलाई सहज बनाए, सँगै हुनु झन् स्वतन्त्र बन्छ, सहज हुन्छ । बिहे हुनु जेल सजाय तोकिनु होईन बिन्ती😭
Can money buy happiness?
While money is essential, chasing after it blindly often does more harm than good.
https://t.co/H7qQf7Ijpk — by Sujina Manandhar
प्रिय महाबीर,
यो लेख्दा हात थरर काँपिरहेछन् । मुटु धेरै ढुकढुक गरिरहेको छ। कुनै सत्य कति तीतो, कति भयानक !
आखिर के नै रहेछ जिन्दगी !!!
अलबिदा महाबीर ! 😭😭
झमक घिमिरे लेख्छिन्– कुरा काटेर खर्च गर्ने समयको कहिल्यै सदुपयोग गर्न जानेनौं । अरूले राम्रो काम गरिरहेको छ भने त्यसको प्रशंसा गर्न जानेनौं, उसलाई स्याबासी दिन कहिल्यै सिकेनौं । https://t.co/OComjd4zRP
' २१ सौ शताब्दीका निरक्षर ती हुने छैनन,जसलाई पढन लेख्न आउदैन। यो युगमा 'निरक्षर मान्छे' त ती कहलिने छन,जो - सिक्न, सिकेको कुरा फ्याक्न र फेरी सिक्ने कला जान्दैनन । ' - ऐलविन टोफलर
सधैँको उचाइले मान्छेलाई मत्याउँछ । सधैँ उड्नुले पखेँटामा कुत्कुती त लगाइदेला, पाइतालाको तलतल मेटाउँदैन । भुइँको स्वाद थाहा पाउन पनि पछारिनै पर्छ । तब न जीवन !