Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching!
#ENGvsNEP#ICCT20WORLDCUP@CricketNep
जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौँ, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ ।
(तस्बिर: क्यान)
#T20WorldCup2026#Nepal
अबको चुनाब अगाडि ५००/१००० को नोट बन्द र निर्मलाको हत्यारा लाइ सजाय गर्दा मात्रै पुराना दल(failure)को राजनिति लगभग समाप्त हुने देखियो !
जय देश ❤️🇳🇵
#justiceForNirmala
We sincerely request to impose visa bans to all the ministers of the current cabinet, including KP Sharma Oli, Ramesh Lekhak, his parter Sher Bahadur Deuba, the Chief of Nepal Police and the Chief District Officer of Kathmandu, on those who shot 14 young men aged 20-25, including a 12-year-old child, in the chest and head.
@UN@GOVUK@USAGov@potus@EUCouncil
दाहसंस्कार गरि सकेको छु
केही थान सपनाहरुको
मलाई शोक मनाउन दिनु।
म माैन रहन चाहन्छु
मलाई कोरा पस्नु छ
सेतो वस्त्र धारण गरि
बरखि बार्नु छ ।
लोभ मोह काम क्रोध
सबै बाट टाढा जादैछु
त्यो रङ्गीचङ्गी दुनियाँ
लिएर न आउनु मेरो सामु
अनि नबिथोल्नु
मेरो एकाग्रतालाई😭😭।।
Missu You🥹
संघर्ष गर्ने मान्छे न कहिले थाक्छ, न त हार्छ नै,उसले सिरिप संघर्ष का गाथा हरु काेर्छ।
हार्ने अनि थाक्ने भनेकाे अल्छी हरु हुन् जस्ले सिरिप झुक्न अनि भुक्न जानेका हुन्छन् ।
#BeARealMan#NotALooser#WorkHard#EnjoyLife😎