सरकारले लगानी सम्मेलन गर्नै पर्दैन। यो सोझा साझालाई ढाट्ने काम हो ।
* कानुनी वातावरण ठीक बनाउन।
* घुस्याहा कर्मचारीलाई ठीक पार ।
* राजनीतिक हस्तक्षेप र चन्दा आतङ्क बन्द गर ।
उद्योगीहरूले आफै खोजेर ल्याउँछन् लगानीकर्ताह��ू ।
हिजो बालकुमारीमा घटेको घटना भवितव्य कि नियोजित?
1)मन्त्रीआन्दोलन भइरहेको क्षेत्रमा प्रवेश गर्नु अघि सुरक्षा जोखिम आकलन किन गरिएन?
2) गाडीलाई घुमाएर बचाउन सकिन्थ्यो किन त्यसो गरिएन?
3) आन्दोलनमा भिड नियन्त्रण गर्न गोली नै किन चलाउनु पर्यो ?
4) गोली चलाउन आदेश लिएको पाइएन किन?
प्रदेश विश्वविद्यालय चैं किन ? कतिवटा विश्वविद्यालय चाहिने हो ? यो राज्यको श्रोत दोहन गर्ने प्रपञ्च मात्र हो भन्ने लाग्छ। भएको विश्ववि���्यालय र क्याम्पसहरूमा पढ्ने बिध्यार्थी छैनन् । पढेकाले रोजगारी पाउँदैनन्। यस्तो मनपरी? हचुवाको निर्णयको बिरोध गर्नुपर्छ भन्ने लाग्छ।