The Hindutva Supremacist Modi Govt with its arrogant expansionist policies, akin to Nazi's Lebensraum (Living Space), is becoming a threat to India's neighbours. Bangladesh through Citizenship Act, border disputes with Nepal & China, & Pak threatened with false flag operation.
भारतबाट १७औ दिनमा नेपालको सिमाना आईपुगें तर धनुषाको वीरेन्द्र गुरमैता (३०/पु)को मृत्यु भयो, भलै कोरोनाको लिस्टमा नलेखिएला तर मृत्यु त हो। उनको आंगनको चिच्चाहट बालुवाटारसम्म नपुग्ला किनकी हिजोआज मेरो सरकारले कानमा पनि मास्क लगाएको छ।
पहिला हत्या । त्यसपछि अनेक कुतर्कका लाञ्छना । हरेक कुतर्कसंगै मर्दे गएको मानवीयता देख्दा लाग्छ— हामी सिमेन्ट भइसकेका छौ, जति निचोरेपनि बालुवामात्र खस्ने !
Stop asking madhesis to prove their nationalism everytime India fucks something up. They don't have to prove it to you. And you are not incharge of the nationalism certificate.
चितवन को दुइटा केस को बारेमा । मेरो वार्ड मा नै हुहुन्थ्यो । Local Government को supervison मा strict Home Quarantine ma बस्नु भएकोथियो । बुढा बुढी लाई देखियो । Tehi ghar ma बस्ने छोरा को Negative देखियो । बिरामी आफैं सजग हुने भए रोक ए सकिन्छ भन्ने उदाहरण हो यो ।