विधिको शासन मान्ने भन्ने निलो पार्टीले अदालतको आदेशले जेल गएका रविलाई सरकारले अत्याचार गऱ्यो भनेर हस्ताक्षर अभियान चलाएछ। पासपोर्ट अपचलनको केश अगाडि बढ्ने बित्तिकै फेरि जेल जाने पक्का भएका, काण्डै काण्डका नायकलाई अघि सारेर देश बनाउन हिंडेको पार्टीको सर्कस कति दिन चल्ने हो?