मेरो श्रीमान र सासुको खुट्टा ढोगेको छैन,किनकी मेरो सासुले मलाई बुहारी पनि छोरी हो त्यसैले खुट्टा ढोगाउदिन भन्नुहुन्छ,अनि मेरो श्रीमानलाई खुट्टा ढोगेर सम्मान दर्शाएको फिटिक्कै राम्रो लाग्दैन।तर, कसैले श्रद्धा गरेर आफ्नो श्रीमानको, सासुको खुट्टा ढोग्छ भने रोईलो होईन सम्मान गर्छु।
मासिकश्राव अशुद्ध र फोहोर हो भने, यो संसारमा एक जना यस्तो मानव देखाइदिनुहोस् जो हाम्रो मासिकश्रावको रगतविना पैदा भएको छ।
यति महत्वपूर्ण चिज अशुद्ध भइदियो? हाम्रो धर्म र पितृसत्तात्मक सोचको यो कतिसम्म निकृष्ट र लज्जास्पद व्यवस्था हो?
https://t.co/re41iK9wgc
मेरो पनि भन्नु छ,
फेरिदै गएको तीज मनाउने तरिका बारे तपाईँ के भन्नुहुन्छ ? आफ्ना बिचार लेख्नुहोस् । तपाईँका बिचार भरे बेलुकीको नेपाल दर्पणमा प्रशारण गर्ने छौं ।
नविना गुण्डा मात्रै हैन नेत्र विक्रम चन्द नेतृत्वको माओवादीका नेता छुटाउन पुलिसकोमा पुगे पनि अनौठो हुन्न ! उनका पिताजी नै उक्त पार्टीका केन्द्रीय सदस्य हुन ।
नेपाल र चीनबीच पारवहन प्रोटोकलमा सहमति भएको छ । अब नेपालले तेस्रो मुलुकसँग जोडिन चाहिने जति नाका, चाहिने जति सडक प्रयोग गर्न पाउनेछ । हाम्रा लागि यो असाधारण खुसीको कुरा हो ।