हाम्रो समाज अझै यिनै अवोध पीडितलाई दोशी देख्छ :(
‘तपाईंहरूका लागि ऊ अभियुक्त होला, मेरा लागि अपराधी हो । ऊ जेलबाट निस्कँदा टीका, फूलमाला र अबिर लगाइदिए, ताली बजाए तर जो पीडित हो, ऊ लुकेरै बस्नुपरेको छ ।’ https://t.co/7zENYVO7dE
वास्तवमा यो देशमा साधारण मान्छेलाइ बाँच्न र केही गर्न साच्चै गारो छ ।
प्रेम आचार्यले स्तब्ध बनाए।
मान्छे हार्न थाले पछि सबैतिरबाट हार्छ ।
प्रेम आचार्यलाई त्यो हदमा पुर्याउँने सबै अपराधी हुन्। । यहाँ स���कार मान्छे मार्न बस्छ।
आत्महत्या बहादुरी पनि हैन ,अपराध पनि हैन र कायरता त झनै होईन्।कसले किन आत्महत्या गर्यो विश्लेषण गर्न छोडिदिनुस् कसैको परिवारको दुःख तपाईको कुरा काट्ने बिषय नहोस्।