@Online_khabar यिनका कुरा मात्रै हाे, पहिले त विश्वास पनि लागथ्याे, अव, अहँ पटक्कै लाग्दैन । किनकि यिनले बाेलेकाे एउटा पनि कुरा लागु भएकाे छैन । कुरा राम्रो हाे तर कुशासन र भ्रष्ट कर्मचारीले पर्यटकसँग पनि लुटेर खान्छन्, अनेक बहानामा कानून र नियमावली देखाई लुटछन् । अनि काहाँवाट पर्यटक अाउछन् ।
@Online_khabar बल्ल लाइनमा हर्केले सहि काम गर्याे । हामी सपाेर्ट गर्न तयार छाैँ । यस्तालाइ ठिक गर्न हर्केे नै ठिक लाग्याे । अलि बढि नै भएकाे थियाे याे ।