@gyanenkhadka@adkbinay143 सरकारले ब्यबस्था गर्छु भन्दा भन्दै ज्यान फाल्नेलाई के भन्नु । यदी टहरा भत्काएर सरकारले सडकको बास बनाएको भए अलग कुरा ,आफुले भने जस्तो भएन र पाएन भने ज्यान फाल्नेलाई सहानुभुती नदेखाऔँ ।
@gyanenkhadka@adkbinay143 सरकारले ब्यबस्था गर्छु भन्दा भन्दै ज्यान फाल्नेलाई के भन्नु । यदी टहरा भत्काएर सरकारले सडकको बास बनाएक�� भए अलग कुरा ,आफुले भने जस्तो भएन र पाएन भने ज्यान फाल्नेलाई सहानुभुती नदेखाऔँ ।
@dil_nisani हो तेसै भएर कोइ मगर ले मगर गाउ मा दुखः नपाको होला होइन? अस्ति एउटा बिक ले मगर्नी ब्या गर्दा मगर हरुले उजुरी गरेर झुट्टो जबर्जस्ति करणी को मुद्दा हालेर बिक लाइ सताएको समाचार पढ्या छ की छैन, देसको दुस्मन
टाेले गुण्डाहरुले सयौ राेपनी,कठ्ठा जमिन र सयौं ताेला सुन घरमा थुपारेर राखेका छन् । अहिले त्यी राज्यसत्तामा पुगेका छन् र सर्वसाधारण जनतामाथी राज्य आतंककाे चक्कु हानिरहेका छन् ।
राज्य आतंक -बन्द गर
गरिबलाई- बाँच्न दे ।
@hamrorabi@ShahBalen@party_swatantra