आफ्नै खोजमा हराएको म..कसरी बायो भन्न सक्छु!
फ्री हुन आएको हु.बाधिन हैन..
आफ्नो मर्जिको मालिक हु,कसैको अधिनता रुचाउदिन
follow me at your own risk
(blood:- O+ve)
एउटा केटोले जापान बाट के के बोल्नाले त्यसलाई पक्राउ गर भन्ने हरिलट्ठु हरुले यसरी नामै लिएर क्याम्पस प्रमुखलाई मार्ने योजना बनाउने अपराधि हरुलाई मसिहा ठान्छन I हा थु तिम्रा गणतन्त्र🤮🤮🤮
यही भएका आफन्त त यति भाउ खोज्छन् ...
विचार गरौ त यदि आफन्त बिदेशबाट ल्याइने थियो भने , भन्सार खर्च, ढुवानी, लागत , कमिसन सबै जोड्दा त छोईसाध्य नहुने रैछन् । त्यसैले त भन्ने रैछन् पैसा पहिले अनि अरु ..
@DarazNepal बाट चाहि सामान नकिनेकै ठिक छ डिफेक्टिभ सामान पठाउछ । फिर्ता पठाउदा रिजेक्ट गर्छ । न किन फिर्ता गरेको भनेर सोध्छ न केही सोधपुछ गर्छ ,। चोर @DarazNepal अब नचलाउने निर्णय गर्दै अनस्टिल गरि���ो आजबाट...
स्वास्थ्य सेवा विस्तार गरी आम नागरिकको पहुँच बढाउने । स्वास्थ्य विमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन ।
#onlinekhabar#budget2081#budgetnepal
https://t.co/RNJhRGb4WY