@kpdhungana के पि ढुङ्गाना जि ढिक्छ बोल्न पाईन्छ बोल्नु जति सक्नुहुन्छ बोल्नु के बोल्नको लागि रबिमात्रै छ यो दुनियाँमा अरुकुनै मान्छे छैन्? रबिले कसको के बिगारो कसको घरबास उठायो कसको सिउदो पुछिदियो कसका छोराछोरी लाई टुहुरा बनायो यसको उत्रर ��िनु अनि म तपाईंको 22 बर्ष पत्रकारिता को क्रमस...
@kpdhungana एकदम सही भन्नु भयो क्या विलक्षण प्रतिभा के रवि चोर हो फटाहा हो लुटेरा हो
ईमानदार त प्रचंड देउवा बास्कोटा रायमाझी महरा हरु पो हुन् त विचारा हरु आझै पनि मांगेर (विदेशी संग) खान्छन्
यस्तो पो नेता कार्यकर्ता
नेपाली को जन जीविका पनि कति उन्नत बनाये सबै को हात मा राहदानी यो कम हो र?
कलङ्कीमा बस्यो : दाई चितवन हो ?
कोटेश्वरमा बस्यो : दाई सिन्धुली बर्दिबास हो ?
सुन्धारा बस्यो : दाई होटेल हो ?
कालिमाटी बस्यो : दाई श्रम बनाउनु पर्ने हो ?
घण्टाघर बस्यो : दाई पुलिस रिपोर्ट हो ?
रत्नपार्क बस्यो : दाई जाने हो ?
यो काठमाडौमा झोला बोकेर उभिने ठाउँ पनि छैन।
जीवनमा एउटा यस्तो विन्दु पनि आउँदो रहेछ जहाँ तपाइँलाई न कुनै कुराले धेरै खुसी महसुस हुन्छ , न कुनै कुराले धेरै पिरोल्छ नै ।मन स्थिर ,शान्त र मग्न रह���े गर्दछ ।