जीवन को पाठ।…✍️
आमा, बोल्न सिकाउँनुहुन्छ बाबा, दुनिया चिनाउँनुहन्छ
दुःख ले आफन्त लाई चिनाउँछ, सुख ले हरेकपल बाँच्ने पाठ सम्झाउँछ।
प्रेम ले सम्बन्ध को अर्थ सिकाउँछ, घृणा ले आफ्नो अस्तित्व मेटेको बुझाउँछ। अनि एक्लोपन आफ्नो अस्तित्व सम्झाउँछ, र अन्त्यमा, आफैंसँग भेट हुन्छ।
अनुभवहरू ले ज्ञान बढाउँछ, विफलता ले प्रयास को महत्व बुझाउँछ।
जीवन को यात्रा मा धेरै यात्री भेट्छौं कोही साथ दिन्छ, कोही खास बन्छ।
र अन्तत जीवन ले नै जीवन को पाठ पढाउँदछ।…….✍️
Today is a day to celebrate the strength, kindness, and love of women everywhere. But for me, this day will always remind me of the woman who gave me everything… you.
Mom, your love has always been the quiet strength behind my life.
Your words gave me courage.
Your kindness taught me how to care for others.
And your heart showed me what unconditional love truly means.
You are beautiful not only in appearance, but in the way you love, the way you give, and the way you make the world brighter for everyone around you.
No matter how old I get, I will always be grateful to call you my mom.
Happy Women’s Day, Mom.
Thank you for being the heart of our family.
I love you, Mom.✍️
योजन्मँदै जगतमा कै��ौँ प्रहार आए
साम्राज्य दुई हारे,हारेन शान हाम्रो
रातो र चन्द्रसुर्य जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो,बल्दो योशान हाम्रो
जबसम्म चन्द्रसुर्य आका��मा रहन्छ
तबसम्म हुन्छ आफ्नै रातो रगत योहाम्रो
जबसम्म चन्द्रसुर्य आकाशमा रहन्छ
तबसम्म हुन्छ आफ्नै रातो रगत योहाम्रो
" श्री ५ महेन्द्रबाट देशको प्रतिष्ठा बचाई राख्न कडा पाइला उठाई बक्स्यो । देशमा अनुशासन र विश्वमा नेपालको मर्यादा बढाउन, हाम्रो स्वाधीनता दिगो राख्न प्राणप्रणले चेष्टा गरिबक्स्यो ।" - स्व. देवकुमारी थापा, वरिष्ठ कथाकार
पानाहरू पल्टिँदै जान्छन् कथाहरू बदलिँदै जाला परिस्थितिमा परिएला तर हाम्रो मित्रता क��िले नबदलियोस्। जन्मदिनको धेरै धेरै शुभकामना माया प्रगति र प्राप्तिका उन्नतिका पाइलाहरूमा निरन्तर अगाडि रहोस् सधैं हाँसीखुसी शान्त र सुस्वास्थ्य दीर्घायुको कामना छ। HaPpy birthday to youDear Besty
तिमी सँग रिसाउँछु,
तर अचम्म लाग्छ,
रिसाएको बेला पनि
मन तिम्रै बारेमा सोचि रहन्छ।
सायद यसैले होला,
मलाई तिमी सँग राम्रो ���ँग
रिसाउन पनि आउँदैन…
किनकि मनको प्रत्येक कुनामा
तिमीप्रति ��ाया नै माया भरिएको छ। ❤️
#म_अनि_मेरो_भावना
प्रेम तिमी सँग होइन,
तिम्रो आत्मा सँग छ…
यो माया शरीरको सीमामा बाँधिएको छैन,
न त समयको पर्खालले यसलाई थुन्न सक्छ।
यो त त्यो निस्वार्थ अनुभूति हो,
जुन सास रोकिन्छ तर सम्बन्ध ��ोकिन्न,
मृत्यु पश्चात पनि आत्माको उज्यालो बनेर
सधैं मेरो वरिपरि रहनेछ। 🤍
#म_अनि_मेरो_भावना