सरकारले जनताबाट १रूप्पे कर उठाएर ७७पैसो आफैँमा खर्च गर्दै २३पैसो चैँ जनताका सुविधाका लागि खर्च गर्छु भन्दोरछ। र वर्षको अन्त्यमा २३पैसामध्ये १३पैसा खर्च गर्न नसक्दोरछ। खर्च गरेको १०पैसामा ३पैसा घुस र ३पैसा ठेकेदारको नाफा हुँदोरछ। यसरी १रूप्पे तिरेपछि ४पैसाको सुविधा पाइँदोरछ।
#बजेट
विभिन्न संचार माध्यम मार्फत सुचना वा अनुवाद
पार गर्दा एउटा समाचार कसरी र कति सम्म परिवर्तन हुन सक्छ भन्ने सन्देश दिने खालकाे राेचक खेल।
खाेज भन्दा प्रतिलिपी र अनुवादमा निष्ठावान पत्रकार,संचार गृह अझ अनलाइन पत्रकारीता गर्ने हरुले हेर्नुपर्ने।
स्राेत:किशु झा
सामाजिक संजाल (१)++++
++++(२)
विभिन्न संचार माध्यम मार्फत सुचना वा अनुवाद
पार गर्दा एउटा समाचार कसरी र कति सम्म परिवर्तन हुन सक्छ भन्ने सन्देश दिने खालकाे राेचक खेल।
खाेज भन्दा प्रतिलिपी र अनुवादमा निष्ठावान पत्रकार,संचार गृह अझ अनलाइन पत्रकारीता गर्ने हरुले हेर्नुपर्ने।
स्राेत:किशु झा
सामाजिक संजाल
रवि लाम्छाने क्यामेरा बोकेर अपराधी समात्न जाने,
धुर्मुस सुन्तली देश बनाउने
झट्ट सुन्दा पढ्दा हेर्दा कति राम्रो लाग्छ है ?? राज्य कम्जोर बनाउने स-सानो कारणहरु यिनै हुन् 😉😉
रणबिर ��पुरको Sanju ले 300 करोड दिपिकाको padmavat ले 370 करोड साहरुख को Zero ले 85 करोड
अनि रबिन्द्र अधिकारीको वाईड्बडी ले 435 करोड कमाएछ..
स्रोत :KANTIPURDAILY😀😃
१० बर्ष पछि(२०८५)को नेपाल
१.छक्का पन्जा 13 आइतबार देखि प्रदर्सन हुने
२.नाइ नभन्नु ल १८ चाडो आउदै
३.डा.केसिको अनशन २५१ चोटि पुग्यो
४.यसपालिको दशैमा १ करोड नेपाली australia बाट नेपाल आउदै
५.मेलम्चीको पानी यसै सालको दशैमा सम्म आइपुग्ने
६.e-Sewa बाट मन्दिरमा भेटी चढाउन सकिने😅
उहिले २० औं सताब्दीमै गोबरग्याँसा भात पकाइवरी खाएर हाआआ गर्दा गोबर गनाम्च कि गनाम्दैन भनेर टेस्ट गरिन्थ्यो ।
अहिले आएर हाम्रा मन्त्री प्रधानमन्त्री ईतिहासकै चमत्कार गरेझैं गोबरग्याँसको उद्घाटनमा कुदेका छ्न । समृद्धि डफ्फा यसरी त नबरालिनु नि ।
हाम्रो नेताहरूको नाम बिदेशमा भए यस्तो हुन्थ्यो होला !!
जापानमा भए :- हुतिहारा नेतामोरा
रस्सियामा भए :- अतिचुस्की बुद्धिफुस्की
चीनमा भए :- घुस लि
अमेरिकामा भए :- बाँदरसन् मेट
श्रीलंकामा भए : जनतामारा गुन्डानाईके ! 😂😂