@AnupKaphle@DayaDudraj विज्ञापन बजार खस्केको हो कि विज्ञापन खपत गर्ने मिडिया संस्था बजारले थेग्नै नसक्ने गरि बढेको हो? खाने मुख बढेको अनुपातमा बजार बढ्यो र?
त���यसमाथि कतिपय त ‘राजनीतिक एवं व्यापारिक सिण्डिकेट’ मार्फत केवल विज्ञापन खान कै लागि ‘धन्दा’ को रुपमा खुलेका पनि छन्। दलाली मात्रै गर्छन्।
"गगन थापा भनेको श्याम सरण, प्यारजंग थापा, सूर्यबहादुर थापा र कैलाश सिरोहियाहरुले आफ्नो रिस पोख्न गिरीजाप्रसाद कोईराला विरुद्ध सृजना गरेको पात्र मात्र हो।"
- डा. अमरेश कुमार सिंह
‘प्रजातन्त्रको द्विविधा’ विषयमा आजदेखि शुरु हुनलागेको ‘कान्तिपुर Conclave’को सफलताको निम्ति शुभकामना।
तर,नेपाली राजनीतिमा रहेको वैकल्पिक प्रजातान्त्रिक बैचारिकधारको शुन्य सहभागितामा हुने बहस अधुरो,पुर्वाग्रही र द्विविधाग्रस्त हुने निश्चित छ।यो निरर्थक बुद्धिविलास मात्र हुनेछ
श्रीषा कार्की को ब्यक्तिगत तस्बिर जबर्जस्ति
पत्रीकामा छापेर उनको चरीत्र हत्या गरि आत्महत्या गर्न बाध्य बनाएको र त्यही गल्तीको कारण ६ महिना सम्म भुमिगत भएका पत्रकार किशोर श्रेष्ठलाई खोइ कार्बाही?र उनको फोटो ब्ल्याक मेल गरेर कस्ले खिच्यो अनुसन्धान खोइ?किन त्यो घटना गुमनाम भयो?
संसदमा कसका लागि आएको हो ? नागरिकको लागि, आफ्नो दलको लागि या आफ्नै लागि मात्र ?
मेरो पुस्ता वाक्कदिक्क भइसक्यो यो घृणित क्रियाकलापबाट । न विधि बनाउन लागेको छ, न नीति बनाउन लागेको छ । भावुक गफ दिने, जनताको अपेक्षामा��ि खेलवाड गर्ने, आफ्नो जिम्मेवारी मतलबै नगर्ने ?
वर्षको एकचोटी आफ्नो चुनावी क्षेत्रका लागि मन्त्रीकोमा गएर 'योजना मागिदिने' बाहेक देशको भविष्यप्रति जनप्रतिनिधिको कुनै जिम्मेवारी हुँदैन त ? सांसदको काम आफ्नो निर्वाचन क्षेत्रमा बजेट लग्ने अनि पत्रिकाको हेडलाइन पढ्ने मात्र हो त ?
ईलाममा पार्टी संगठन कमजोर थियो,प्रचार अभियान प्रभावकारी थिएन।थोरै भोट आउनु स्वभाविक हो।
वर्तमान भ्रष्ट व्यवस्थाप्रति ��नतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने वारे नयांशिराबाट ���ोच्न आह्वान गर्दछु
राम्री केटीहरुको रोजाईः अष्ट्रेलिया/अमेरिकामा भाँडा हानेर फर्केको केटा !
केटीको बाउ आमाको रोजाईः अष्ट्रेलिया/अमेरिकामा भाँडा हानेर फर्केको केटा !
अब त हुँदा हुँदा चुनावमा जनताको रोजाई समेत् अष्ट्रेलिया/अमेरिकामा भाँडा हानेर फर्केको केटा/केटी हुन थाले !!
अरे यार ! नेफोलीहरुले हामी जस्तो नेपालमै बस्ने केटाहरुले चाईं भाँडै नमाझी भात खान्छन् भन्ठान्या छन् कि क्या हो ??
अहो! २० बर्ष लामो सम्बन्ध बोकेका -३.५ पावर बोकेका चस्माहरुको साथ छोडियो। चार आँखाबाट दुई आँखामै फर्किएर सजिलै २० बर्ष अगाडी जसरी नै देख्न सक्ने गरि उपचार गर्दिने डाक्टरप्रति साच्चिकै अनुग्रहित छु🙏
म आज जहाँ छु शिक्षाकै कारण छु। शिक्षाले मात्रै चेतना ल्याउँछ र चेतनाले मात्रै समाज बनाउने हो। सफलताको सपना शिक्षाले देखाउने हो। अहिले विद्यालयहरूमा नयाँ भर्ना खुलेको छ। मन्त्रालयले विद्यार्थी भर्ना गर्न र विद्यालयमा टिकाउन थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै छ।
बालबालिकाहरूलाई विद्यालयसम्म पुर्याउन तपाईँ, हामी सबै जना खट्नुपर्छ। अभिभावकत्व लिएर हुन्छ की, छात्रवृत्ति दिएर हुन्छ की, आफ्नो कथा र सफलताबाट प्रेरणा दिएर हुन्छ, तपाईँले विद्यार्थी भर्ना अभियानमा आफ्नो ठाउँबाट सहयोग गरिदिनुहोस्।
#अबसिक्छनेपाल #enrolforfuture