साउदी अरबियामा एकजना Youtuber लाई मृत्युुदण्डको सजाय सुनाइयो ।
जज: तिम्रो अन्तिम इच्छा भन ।
YOUTUBER: मेरो channel लाई subscribe गरिदिनू अनि बेल आइकनलाई अन गरिदिनू । धन्यवाद ।😍
😂😂🤣
कुनै बेला 50 रुपैँया बचाउनलाइ 30 मिनेट हिँड्छु अनि कुनै बेला 30 मिनेट बचाउनलाइ 50 रुपैयाँ खर्च गर्छु।
न त पैसा ठूलो न त समय, ठ��लो त आवस्यकता पो रहेछ त।
गजल
बा - आमालाई दिलमा बसाएर हेर
घरमा अलिकती काम सघाएर हेर
तिमीलाई के थाहा पैसाको महत्त्व
खर्च गर्नु भन्दा पहिले कमाएर हेर
जिन्दगी केहो आफैले थाहा पाउने छौ
पिँजडाबाट त्यो पंक्षीलाई उडाएर हेर
सक्छौ भने आऊ तिमी मेरो सामुन्नेमा
यी निमका तिता पातहरु चबाएर हेर
हस्पिटलमा काम गर्ने भन्नेबित्तिकै तिमी नर्स हौ भनेर सोध्ने बानी छ हा���्रो।😑😑 हस्पिटलमा काम गर्ने सबै केटीहरु नर्स हुदैनन, फार्मासिस्ट, डाक्टर अनि ल्याबमा काम गर्ने पनि त हुन सक्छ्न नि! हैन र? 👧👧✌️✌️