**आँट, त्याग, आशा**
आज बिहान ४:१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। With this, Nepal turns a corner and heads upwards.
हामीलाई बिदेशी, विदेश बसेर नेपाल बारे किन बोल्छस? अरुको समाचार चोरेर लेख्छस? भन्नेहरु ले नै आज एउटा बिदेशी अखबारमा छापिएको समाचार उल्था गर्दै डुलाएको डुलाइ रहेछन। त्यो चाही स्वदेशी अनि original भएको हो? कि न्युयोर्क टाइम्सले लेख्ने बित्तिकै प्रमाणित नै भएको हो?