संसारका थोरै भाग्यमानी मध्य एक म पनि हो,जो सङ मेरो मार्गदर्शक हजुरबुवाआमा,मेरै खुसिको निम्ति बाचेका मेरा बाबाममि र निस्वार्थ माया गर्ने श्रीमान् हुनुहुन्छ।
हाम्रा घरका दुई पुरुष आज साझ अबेला घर फर्कनु भयो निथ्रुक्क भिजेर..श्रीमती हुनेले भेजेको कपडा बाथरुममा राख्नु भयो अनि श्रीमती नहुनेले आफ्नो ढोकाको पछाडि काँटीमा।
#नारीलाइसम्मानगरौ
एमसिसी पास गराउन सरकारले जति बल गरिरहेको छ नि त्यति बल चाहिँ एनसेललाई ���र तिराउन लगाएको भए एमसिसी भन्दा १९ अर्ब बढी रकम एनसेलबाट उठ्थ्यो । कमिसनमा देशको ढुकुटी रित्याए पछि सिनोको लागि यस्तो मरिहत्ते ।
परमादेश सरकारले दल विभाजन अध्यादेशलाई आफ्नो रक्षाकवज वनाऊन खोजेपनी त्यसको शिकार आफै हुने जोखिम बढेपछि सरकार विस्तार नगर्दै अध्यादेश फिर्ता गर्ला जस्तो छ ।राजनीतिक षड्यन्त्रको पर्दा छिटै खुल्नु जरुरी छ।
हिजो जसका बिरुद्द बोलाउन घनश्याम भुसालहरुलाई देवत्वकरण गरिएको थियो,अब त्यो च्याप्टर क्लोज भएसी तेही मिसनरीले दानवीकरण शुरु गर्न थालिसके!
हरेक मान्छेको उपादेयता मिसनको लागि��ात्र हुन्छ !
स्थायी त आफ्नो परिवार,आफन्त,इष्टमित्र र निस्वार्थ समर्थकमात्र हुन् ! अरुका ताली स्टेसनसम्ममात्र
कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।
सम्पति मात्र होईन बाबा एउटा शिक्षित ज्वाइँ खोज्नु होस दाजु���ाइ नभएको माइती घर पनि हेर्नु छ
मलाई सुनको पिँजडा मा होईन बाबा बरु झुपडी मै बसेर दुई घरको जिम्वेवारी उठाउनू छ 🙏
जसले जे भनेपनि संसद विघटन गरि नया जनादेशको लागि चुनावमा जाने ओलिको कदम एकदमै सहि थियो इतिहासले यसको मुल्यांकन गर्नेछ किनकि संसद पुनःस्थापन पछि खै त देउवालाइ सत्तामा पुर्याउनु बाहेक के काम गर्यो जनताको लागि संसदले ? एउटा नेपालीको भारतियबाट हत्या हुदा खै कता बोल्यो संसद ??
काङ्ग्रेसजन फुटेर गएका नेताहरूलाई अचम्मसँग प्रशंसा गरिरहेका छन्। धमाधम नियुक्ति नि भेट्दैछन्। एमाले जनले यी कुरा राम्रोसँग बुझ्दैनन्। क्षणिक आत्मरतिमा रमाएर सकिने भए। 🤣
ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि चढाउंदा देशको धर्मनिरपेक्षता खतरामा परेको देख्नेहरू आज प्रधानमन्त्री शेरबहादुर देउवा सपत्नी जीर्णोद्धार गरेको कुम्भेश्वर मन्दिर उद्घाटन गर्न जांदा धर्मनिरपेक्षता खतरामा पर्यो कि परेन?
माधब कुमार नेपालले बिगत ३१ बर्षमा ईशाई धार्मिक संगठनको प्रयोजनमा ३५ देशको १६६ पटक भ्रमण गरेका रहेछन|उनलाई पुरै परिवारको हवाई टिकट, होटेल खर्चको अतिरिक्त दैनिक ५/६ हजार डलर भत्ता समेत प्राप्त हुदोरहेछ|उनले मनमोहन अधिकारी दम्पतीलाई पनि झुक्याएर १५ दिनको बिदेश भ्रमण गराएका रहेछ्न|+
मलाई मात्र हो कि अरुलाई पनि यस्तै लागिरहेको छ,थाहा छैन।माधब नेपालका कुण्ठीत सपना पुरा नहुन्जेलसम्म उनका मनचिन्ते झोलीभित्र रहेका मागपत्रहरुको चागं कहिल्यै बन्द हुने सम्भावना छैन।