म २०३८ साल देखी नेकपा माले हुँदै २०४४ मा ४ महिना बन्दी जीवन बिताई हाल सम्म निस्वार्थ रुपले नेकपा एमाले मा रहेर मजदुर फंटमा निस्वार्थ निरन्तर रुपले लागि रहेको छु
@Radhakr07983874 अरु कुरा थाहा छैन ओलिको पालोमा झोलुङ्गे पुल कति बन्यो अरुको पालोमा कति बन्यो भनेर झोलुङ्गे पुल अफिस मा रेकर्ड हेर्नू जानू अनिमात्र यस्तो हावा कुरा गर्नु।यो देश मा सबैभन्दा धेरै तुईन बिस्तपित गरेर त्यस् स्थान मा झोलुङ्गे ओलिको पालोमा बनेको रेकर्ड छ।
@RabindraMishra अब त्यो स्कुल त्यो बेला बनेर अहिले ब्यच्लर पढ्ने स्तर को भए छ त्यो परिवर्तन हो कि होइन ?कि त्यही बेला यो स्तर को थियो?अनि बिजुली पुगेछ।बाटो बन्दैरहेछ।अनि यत्तिको बोल्ने यो अगुवा चैं अहिलेसम्म यो गाउँमा बिकास नगरेर के हेरेर बसेछ?कि तपाई पत्रकार लाई कुरेर बसेछ?
@realpbhattarai पुर्ब मेयर को पालोमा गरेको काममा यसो राङ रोगान गरेर सडक पेटी को ब्यापारि लखेटेको र दुई चारवटा घर को पर्खाल भत्काएर बालेन को नाम राख्ने बालेन जि को झोले हरुको यसमा केही उत्तर हुंदैन।त्यही अचम्म बिकास रे।यो बाहेक उनीहरुको उत्तर हुन्छ त केबल छाडा गालिको शब्द हरु मात्रै हुन्छ।
@realpbhattarai यस्तो कुरा यिनिहरु लाई पच्दैन।किनकि बालेन को समर्थक हरुले बालेनले गु लाई खिर भने पनि हो हो भन्छ।किनकि यिनिहरु परिवर्तनकारी होइन।यथास्थितिवादी हरु हुन।
@hello_acharya सहि कुरा गर्नु भो मिस हजुरले✊।आफ्नो डिउटी सकेपछि फुर्सदको समयमा विश्वभरको मान्छे हरुले राजनीति गर्नु पाइन्छ।आफ्नो पेसा को लागी आवाज उठाउनु पाइन्छ।यो प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो।नागरिक माथी राजनीति प्रतिबन्ध लगाउनु भनेको यथास्थितिवादी तानाशाही लाद्नु हो।
@RONBupdates अस्पतालको भवन बनाउनु ठूलो कुरा होइन भने त्यो सोलार चैं के ओडार मा लगेर हाल्थ्यो त?बरु अस्पतालको भवनमा सोलार हाली दिएकोमा धन्यवाद भन्दा राम्रो हुन्थ्यो होला हैन त?एउटा सोलार हाल्दैमा अस्पताल भवन कै बेइज्जत गर्ने कस्तो समाज हो यो अचम्म लाग्यो।
@SumanaShrestha यो कुरा हामीलाई जरुरी छैन।उहिले देखी थाहा छ।जरुरी तपाईंले दिएको भासण र तपाईंको पार्टीको शिक्षा नीति पुरा गरेको हेर्नुछ।चर्को भासण ले शिक्षामा सुधार हुंदैन मन्त्री ज्यु।तपाईंको पालोमा निजी बिद्यालय र सरकारी बिद्यालय को पाठ्यक्रम एउटै बनाएर देखाउनुस।अनि बल्ल पत्यांउंला है।
@RabindraMishra गाउँ र मधेस को कुना कुना बाट सिला गरेर राजधानी को सडक जाम गरेर बिरामी ,विद्यार्थी,वृद्ध हरु लाई दुख दिएर के को नौटंकी हो यो?यहि संविधान मा संसद भएर हावा माग राखेर गरेको यो आन्दोलन को कुनै औचित्य छैन है नेता ज्यु।अब उल्टो खोला कहिल्यै बग्दैन बुझ्नु भो?गणतन्त्र जिन्दावाद ।
@SGnepal किन ४७ देखिको मात्रै ३०१७ सालदेखि अथवा जंगबहादुर राणा को पालोदेखिको गर्ने हिक्मत गर्नु क्या।कि त्यो भन्दा अगाडिको पुजीवादी हरुले चैं स्वर्ग सबै सम्पत्ति बाटै लिएर आएको हो?
@Rato_pati तिम्रो राजाको पालोमा त नेपाली हरु भारत सिक्किम दार्जीलिङ कलकत्ता भारी बोक्नु भंडा माज्नु जान्थ्यो त्यो पनि भन्नू।जनता होइन रैती थियो होइन।छुवाछूत प्रथा कस्तो थियो भाइ?मानव अधिकार र शिक्षा स्वस्थ्य बिजुली बत्ति कस्तो थियो यथास्थितिवादी ?
@rabidaai निजि बिद्यालय र सरकारी बिद्यालय को पाठ्यक्रम एउटै बनाएर देखाओस।अनि निजि बिद्यालय को सम्पुर्ण शिक्षक कर्मचारी हरु लाई सामाजिक सुरक्षा ऐन लागू गरेर देखाओस।अनि बल्ल हो रहेछ भनौंला।होइन भने हावामा गफ मात्रै चुटेर केही हुनेवाला छैन।यो सबै भ्रम मात्रै हो।