@DahalTbd भारतिय डिप्लोमेटहरुले छिमेकिदेशहरुलाइ त्यति होच्याएर बोल्दैनन।कुन प्रसँगमा बोलेका हुन? तर यस्मा पनि उन्को कुरा ठिकनै छ।नेपालको identityनेपालिहरुले नै भन्ने देखाउने हो।त्यो कुरामा हाम्रा नेताहरु चुकेका हुन।नेपालको ईतिहास लुकाउन महेन्द्रले शुरु गरे अहिलेका नेताहरु त्यै पछि लागे
@realpbhattarai एकै दिन अघिसम्म राजा चाहिन्छ भन्ने नेपालका राजनैतिक दलका नेताहरु सोनिया गान्धी र अमेरिकाको आदेशमा भोलिपल्टनै राजा हटाउनु पर्ने निर्णय गरेर राजा हटाए।त्यै नेताहरुले योगि आदित्यनाथको र मोदिको आदेशमा ज्ञानेन्द्रलाइ नेपालको राजगद्दिमा लाजै नमानि बसाउन सक्छन।
@BipinLAW नेपालसरकार कुटनितिज्ञहरु सङ्ग सल्लाहनै नगरि फ्याट्ट बोल्छ।परिणाम उल्टो हुन्छ।रुस युक्रेन इजरायल हमास दुवैमा नबोलेपनि हुनेमा गलत बोल्यो।अझ नेपाली जनताको कुरा के गर्नु कोहि रुस तिर लागेर लडे कोहि युक्रेन तिर लागेर।
@Puspa_RPant@gbudhathoki नेपालको आफ्नो ईतिहास छैन।महेन्द्रले यहाँको धेरै ईतिहास मेटिदिए।कुनै पनि देशको ईतिहास वँशावलि पुराना चलेका कथाहरु शिलालेख मुर्ति आदिहरुमा हुन्छ।महेन्द्रले इतिहाँसकारहरुलाइ ठोस प्रमाण मा मात्र लेख्न लगाए।ज्ञानेन्द्र धिरेन्द्रहरु झन एतिहासक बस्तुहरु बिदेश पुर्याएर ईतिहास मेटे
@Himal_Khabar@SushilPyakurel1 भारत सङ्ग खुलासिमाना राख्नेमा भारत भन्दा महेन्द्र नै इच्छुक देखिन्छ।अमेरिका र चिनको निर्देशनमा भारतको अर्थ व्यवस्था ध्वस्त पार्न बाहिरिदेशबाट बिलाशि सामान ल्याइ तस्करि मार्फत भारत पठाइ भारतिय व्यापार बिगार्नु नै थियो।अलिवर्ष नेपाल सो मा सफलपनि भयो तर पछि भारतले उल्टै फाइदा लियो
रुस र युक्रेन यु्द्धमा नेपाल सरकारले आधिकारिक रुपबाटनै यु्क्रेनको पक्ष लियो सरकार फेरियो ��्यस्लेपनि कुरा बदलेन तर नेपाली जनता भने रुस पक्षबाटपनि लडे युक्रेन पक्षबाट पनि लडे मरे पनि।ट्रम्प आएपछि माहौल फेरियो तर हाल नेपालसरकार र नेपाली जनताको स्ट्याण्ड चुपचापको नै रह्यो।
नेपाल ग्रे लिस्टमा नेपालका केही विज्ञहरुका अनुसार प्रधान मन्त्री र मन्त्रीहरुनै ग्रे गराउन सँलग्न।ग्रे लिस्टवालाहरु लाई कस्ले कार्वाहि गरेर नेपाललाइ स्वच्छ बनाउने?
@Cautilyaa @DevkotaMysti इजरायल र हमासको लडँाइ शुरुहुदा इजरायलको बिरोध र हमासको समर्थन गर्ने नेपालसरकारको परराष्ट्र मन्त्रीले आफ्नो नेपालि बन्धक छुटाउन बन्धक गर्ने हमास सँग डाइरेक्ट कुरा गर्नु पर्ने होइन र?
@ManaviPaudel ग्रेनाइट लगाउनु कुनै खराबकुरो होइन तर काठमाण्डुको सबै क्षेत्र हेर्दा त्यो कत्तिपनि सुहाएन।भाङ्ग्राको टोपिलाइ गुएँलिको फुल भयो।त्यो पैसा बरु महानगरले लिनैनहुने तर लि रहेका केही सिफारिस दस्तु��� कम गर्न प्रयोग गरेको भए राम्रो हुन्थ्यो ���
@sudheerktm@kalpanadhakal नेपालमा विआरआइ भित्रन नदिन अमेरिका लागेको भन्ने��रु नेपालका भलोचिताउने हैनन।अमेरिकानै नेपाल विआरआइमा जाओस भन्ने हो।ओलि विआरआइका दृढ समर्थक हुन तर आरजु यस्को बिरोधि थिइन तर केहिमहिना अघि आरजु अमेरिका घुमेर आएपछि यस्को कट्टर समर्थक बनिन।कारण के?
@12khari त्यत्रोकाण्डको एउटा कागजको एक दुई पाना मात्र भिडियोमा हेरेर निर्णय गर्न सक्ने लाई ओलिजिेले अन्तराष्ट्रिय न्यायालय हेगको न्यायाधिशमा सिफारिश गरे सुहाँउछ।