आदरणीय @shishirdahal सरले स्वर्गीय राजा महेन्द्र सरकारको खुलेर तारिफ गर्नु भएको छ। हरेक सचेत नेपालीले इतिहासमा भएका राम्रा कुरालाई नजर अन्दाज गर्न सक्दैनौं। इतिहास बाट हामिले सिक्न र बुझ्न सक्छौ।
A King, no matter which nation he belongs to, is the heart, the origin, and the future of his country.
King Gyanendra was removed from the palace after countless accusations were thrown at him he was called a murderer because his brother died, blamed for the royal massacre, accused of stealing idols, and burdened with many allegations. But how long can blame placed on someone else truly survive?
A King is a renunciate, a guardian who can sacrifice the inheritance of his ancestors without greed or ego. King Gyanendra is that kind of King. As a child, he was accepted as King without any desire for power or personal gain, and after the royal massacre, he again became King out of circumstance rather than ambition.
Even today, for the stability and welfare of the nation, he must return at least once if the country truly needs him. And that day will surely come.
Jai Nepal. 🙏👑🇳🇵
🔴 One-Sided Open Border Exposed! 🇳🇵🇮🇳
This speaker pulls no punches on the unfair reality at borders like Kakarbhitta, Sunauli & others:
• Indian vehicles & people enjoy easy, unchecked access into Nepal.
• But Nepali vehicles need formal approval/permits from the Indian Embassy in Kathmandu - with delays, bank guarantees, fees & bureaucratic hurdles.
He calls out weak checking points, “stupid policies,” poor infrastructure, lax vehicle controls, and how this imbalance creates daily problems for Nepal while favouring the other side.
True friendship needs reciprocity, not one-way traffic. Stronger infrastructure, fair regulations, and proper border management are essential for security, trade & sovereignty.
@ShahBalen - nation-building must address this asymmetry too. @SwarnimWagle@MPnishadangi@IndiaInNepal@EONIndia@RONBupdates
What’s your take on fixing this shared border responsibly? Real trails over rhetoric. 🏔️
#NepalIndiaBorder #OpenBorder #Infrastructure #BalenShah #Kakarbhitta #NepalPolitics
केही समयअघि मैले सम्मानित सदनमा कुवेतमा अमानवीय पीडा भोगिरहेकी नेपाली चेली शर्मिला दर्जीको विषय उठाएको थिएँ। उहाँको उद्धार र स्वदेश फिर्तीका लागि मैले दुईपटकसम्म सदनको ध्यानाकर्षण गराउनुपरेको थियो। अस्ति मात्रै उनि नेपाल फर्किएकी छिन्। तर, यो दौरानमा उनले भोगेका अनगिन्ती कथा छन्। शर्मिला दर्जीको कथा एक व्यक्तिको मात्र कथा होइन! यो कुवेतलगायत विभिन्न मुलुकमा पीडा, शोषण र असुरक्षाको जीवन बिताइरहेका हजारौं नेपाली महिलाहरूको प्रतिनिधि कथा पनि बनेको छ! मानव तस्कर तथा अवैध माध्यमबाट विदेश पुर्याइएका धेरै नेपाली महिलाहरू श्रम शोषण, मानसिक तथा शारीरिक हिंसा, तलब नपाउने अवस्था र चरम असुरक्षाको सिकार बनेको उनले यहाँ आई सकेपछि पनि रुँदै बताएकी छिन्। कतिपयले ज्यानसमेत गुमाएका छन् भने धेरैको भविष्य त्यतैतर्फ बढ्ने जोखिम छ! कुवेतस्थित नेपाली दूतावासमा आश्रय लिएर उद्धारको प्रतीक्षामा रहेका महिलाहरूको संख्या पनि चिन्ताजनक रहेको जानकारी प्राप्त भइरहेको छ। मैले यस सदनमा एकजना प्रतिनिधिपात्र शर्मिलाको कुरा उठाउँदा, उनि त आउन सफल भईन। तर हजारौं अरु शर्मिलाहरुलाई स्वदेश ल्याउने जिम्मेवारी नेपाल सरकारको नै हो! शर्मिला नेपाल फर्केर उजुरी गर्ने डरले त्यहाँ स्थित तस्करहरुको सांग्लो मिलेर उनलाई जेल हाल्ने र आउन नदिने प्रपन्चमा उनि परेकी थिईन। मेरो व्यक्तिगतको निरन्तर Follow-up पश्चात उनि नेपाल फर्कन सफल भईन। तर हजारौं यस्ता शर्मिलाहरुको Follow-up नेपाल सरकारले गर्नुपर्छ कि पर्दैन ? *सास छँदै उनीहरुलाई नेपाल ल्याउने हो कि, लास नै पर्खेको हो सरकारले?*
परिस्थितिले गम्भीर छ! गम्भीर परिस्थितिले गम्भीर प्रश्नहरू उठाएको छ: यि महिलाहरू अवैध रूपमा विदेश कसरी पुगिरहेका छन्? मानव तस्करीका सञ्जालहरू किन अझै सक्रिय छन्? उनीहरूको उद्धार र स्वदेश फिर्तीको जिम्मेवारी कसले लिने? र राज्यले यस समस्याको दीर्घकालीन समाधान कसरी खोज्ने?
म नेपाल सरकारसँग तत्काल कूटनीतिक तथा प्रशासनिक पहल गरी कुवेतलगायत विभिन्न मुलुकमा समस्यामा परेका नेपाली महिलाहरूको तथ्याङ्क संकलन, पहिचान, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था गर्दै तत्काल लागिपर्नका लागि अनुरोध गर्दै छु। साथै, दीर्घकालीन समाधानका लागि सन् २०१७ देखि लागू घरेलु कामदारसम्बन्धी प्रतिबन्ध नीतिको प्रभावकारिता, त्यसका परिणाम र वर्तमान यथार्थको गम्भीर समीक्षा गरी सुरक्षित, व्यवस्थित र अधिकारमा आधारित वैदेशिक रोजगारीको नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु!
विशेसत: गृह मन्त्रालय लाई अनुरोध छ: नेपाली मानव बेच्ने तस्करहरुको संजाल उखेलेर फ्याक्न आवश्यक पहल गरियोस! श्रम मन्त्रालयलाई अनुरोध: नेपाली चेलीहरु तस्करको चेपुवामा नपरी वैधानिक बाटोबाट श्रम स्वीकृति लिएर जाने व्यवस्था गरियोस्! पराष्ट्र मन्त्रालयलाई अनुरोध: विदेशमा फसेका यि नेपालीहरुको लागत संकलन तत्काल गरियोस्! लागत संकलन पश्चात, तत्काल उनीहरुलाई नेपाल ल्याईयोस्!
Chief Engineer Dilli Jung Thapa , who opened the Golden Gate of infrastructure development of Nepal eg First Bhimfedi Road, Churia Tunnel . First Railway NGR. Town plan city Rajbiraj, Chandra Nahar, Tokha Road, Neo classic Durbars etc .
नेपाली चिया आयातका विषयमा भारतले फेरि बखेडा निकालेको छ। भारतसँगको व्यापारमा नेपालको उत्पातको घाटा छ। तर व्यापारका यस्ता मामिलामा भारतको चित्त सानो मात्र होइन, अनावश्यक रूपमा कठोर र असहयोगी व्यवहार देखिन्छ।
यस्तो सोच र व्यवहारले छिमेकमा सद्भाव, विश्वास र साझेदारी कसरी बढ्ला? आफ्नै दीर्घकालीन हितका लागि पनि भारतले नेपालप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने प्रश्नको उत्तर भारतीय नेता र अधिकारीहरूले ‘गुजराल डक्ट्रिन’ का पुराना दस्तावेज फेरि पल्टाएर हेरे पुग्छ।
आमा कस्लाई भन्ने
आमा उहि हुन्छ
जसबाट ममताको झरना झर्छ
जस्ले मलाई सधैं छोपेको हुन्छ
तर आफै सधैं घाम तापेकै हुन्छ
जो मेरो एउटा प्रार्थनामा आइ पुग्छ
हो आमा उहि हुन्छ
जस्को थपथपमा आज पनि म निदाउछु
जस्को न्यानोपनले मन फेरि बच्चा भै जान्छु
भोख मलाई हुने तर तडपन उस्लाई
पेट मेरो भर्ने तर तृप्त उस्लाई
हो आमा उहि हुन्छ
जस्को कुरामा मेरै कुरा हुन्छ
जस्को पूरामा मेरै पूरा पुग्छ
मेरो चोटमा उस्को हृदय दुख्ने
मेरो दुखमा उस्को आंखा भिज्ने
हो आमा उहि हुन्छ
ऐनामा हैन मलाई त्यसै चिन्ने
संस्कारमा बेरेर मलाई त्यसै बन्ने
रिसाएं पनि कुनामा गएर रुने
मलाई नसुताएं कहां उहि सुत्ने
हो आमा उहि हुन्छ
बाटो बिघारें उहि सम्हाल्ने
कहिले गुरु जहिले अंगाल्ने
मेरो हार वा जीत नहेर्ने
जस्ले मेरो प्रयासलाई उत्साह बढाउने
हो आमा उहि हुन्छ
✍️ जी.शाह Gyanendrabbshah Shah
हरेकको जिन्दगीमा यस्तो समय आउन सक्छ, जहाँ एउटा पाखुरामात्र होइन, दुबै पाखुरा थामिदिने सहयोगीको आवश्यकता पर्छ।
घमण्ड, अहंकार र दम्भ नदेखाऊँ!
(आज विहान आमालाई हिँडाउँदा एकजना भाइले खिचिदिएको भिडियो। उहाँ त हिँड्नै मान्नु हुन्नु, हिँड्नै सक्नुहुन्न भनेर बूढाबूढीलाई ओछ्यान अथवा मेचमा मात्र राख्ने काम गर्दै नगर्नोस्। सकेसम्म हिँडाउनोस्। त्यसका फाइदा धेरै छन्। नपत्याए डाक्टरलाई सोध्नोस्।)
कुरा यस्तो रहेछ !
मास्टर सेफ सन्तोष साह @chefsantoshshah पाककलाका व्यवसायिक विख्यात मास्टर ( ज्ञाता ) त हुन नै , त्यस भन्दा बढी उनी देशप्रेमी र समाजसेवी हुन ।
विश्वका सबै शक्तिशाली संचारमाध्यमका लागि विशेष विषय ( पात्र ) बनिसकेका सन्तोषको सरल र यायावरी जीवनशैली अद्भुत लाग्छ ।
देशी - विदेशी राजनीतिक एवम् कुटनीतिक व्यक्तिसँग पनि गहिरो सम्बन्ध राख्ने क्षमता सन्तोषसँग रहेछ । यी कुरा भइकन पनि उनी भुइँमान्छेकै रूपमा आफुलाई जोगाइराखे । कहिल्यै पद प्रतिष्ठा र सम्बन्धलाई कतै देखाएनन्।
विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो'बीबीसी मास्टर सेफ प्रोफेसनल्सका विजेता उनले नेपालमा आएर मिथिला थाली होटल रेस्टुरेन्ट संचालन गर्नै पर्दैन थियो । विश्व चर्चित होटलहरूले उनलाई रेडकार्पेट ओछ्याएर बोलाइरहेका थिए ।आज पनि बोलाएकै छ्न ।
नेपालमा भन्दा उनको विदेशमा सयौँ गुणा कमाई छ । तर उनी भित्रको देशप्रेमले नेपाल ल्यायो ।
अत्यन्तै विपन्न परिवारमा जन्मिएका उनले जुत्ताचप्पल लगाउन १५ वर्षको उमेर काट्नु परेको थियो । उनै आज एसियाको ( अहिलेसम्म ) पहिलो र एक मात्रै मास्टर सेफ बन्न सफल भए र एक दिनमा लाखौं आम्दानी गर्न सक्ने हैसियत बनाए । यो त सन्तोषको वैयक्तिक कुरा भयो । उनले 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स'मा प्रस्तुत गरेको मैथली र नेवारी खानाले एक पटक नेपाललाई विश्वसामु चर्चामा ल्यायो । र यी दुई भिन्न समुदाय र क्षेत्रका परिकारले विश्वबजारमा पहुँच राख्ने अवसर पाएँ ।
अब कुरा गरौ सन्तोषको आर्थिक लेनदनको ।हरेक लेनदेनमा सन्तोष अत्यन्तै कानूनी र सफा हुन चाहन्छन। तर उनको मनमौजी र विश्वास गर्ने स्वभावले यस पटक घात गर्यो ।
गैरीधारा स्थित उनको मिथिला थाली रहेको जग्गाको भाडा समय अवधिमा किचलो छ । जग्गाधनीले सम्झौताको विपरित जग्गा खाली गराउन खोजे । उक्त जग्गामा करोडौ लगानी गरेका सन्तोषले जग्गा छोड्ने तयारी पनि गरेका थिए ।
उक्त जग्गा उनले २ वर्ष अगाडि ७ वर्षको लागि भाडामा लिएका थिए । करोडौ लगानी गरिसके पछि जग्गाधनीले ३ वर्ष समयअवधि छँदै सम्झौता रद्ध गर्न खोज्नु कुनै न्यायसंगत कुरा त थिएन । तर सन्तोष लफडामा पर्न चाहन्नथे ।
सन्तोष विश्वास गरेका पात्रको चंगुलमा परे । उनले यो घटनालाई लम्बाउन चाहन्नथे । नचाहदा नचाहदै घटनाले यो रूप लियो । सन्तोषको कुनै अर्थले दोष देखिन्न ।जग्गाधनीको बेइमानीको कोपभाजनमा उनी परे । र चर्चित एवम् लोकप्रिय हुनुका नाताले सञ्चार र समाजका आँखामा परे ।
उनीसंग २५ लाख नभएर नतिरेका होइनन । जग्गाधनीका हातमा चेक पनि पुग्नु र परिस्थितिले विषय अदालत पनि जानुले चेक साटिएन ।
करोडौका व्यवसायको यसरी मनलाग्दी भाडा सम्झौता रद्ध गर्दै जाने र उल्टै व्यावसायीहरू वदनाम हुने हो भने भोलीका दिनमा उद्योग व्यवसायकोअवस्था कस्तो होला ?
२०८२ मंसिरमा मात्रै नेशनल जियोग्राफिक म्यागजिनले साहद्वारा तयार गरिने ‘मिथिला थाली’लाई दक्षिण एसियाकै उत्कृष्ट परिकारको रूपमा उल्लेख गर्दै सामग्री प्रस्तुत गरेको थियो ।
सन्तोषको चुलिदो ख्याती र उनको व्यावसायिक सफलताबाट चिढिनेहरू जमेरै लागेका छन् , यस बेला ।
अहिले सन्तोषका नाममा 'चेक बाउन्स र ठगी आरोप' शीर्षकमा दर्जनौ सञ्चार माध्यमले एकोहोरो समाचार प्रचार प्रसार गरिरहेका छ्न ।
सामाजिक संजाल अझ तातिएको देख्छु । चेक बाउन्स भएकै हो तर यसको अन्तर कथा सुने पछि सन्तोषको नियत खराव देखिन्न ।
अहिलेको समयमा सकरात्मकता कम र नकरात्मकता ज्यादा बिकिरहेको छ । सन्तोष त्यसैको शिकार बन्दैछन् ।
अघिल्लो दिन जयगान गरेको व्यक्तिलाई भोलि पल्ट सत्तो सराप गर्न सक्ने क्षमता नेपाली समाजसंग छ । सन्तोष यतबेला समाजको यही प्रवृत्तिको शिकार पनि बन्न पुगे ।
#JusticeforSantoshShah @NepalPoliceHQ@ShahBalen
Unacceptable ‼️ Unacceptable‼️Unacceptable ‼️
यस्तो कुकर्म कुनै पनि हालतमा स्विकार्य हुदैन र छैन पनि ‼️
No if, No but उक्त कार्यमा संलग्न सबै कर्मचारीहरूलाई तुरुन्त बर्खास्त गरियोस् र सम्बन्धित सवारी धनिलाई उचित क्षतिपूर्ति प्रदान गरियोस् तर राज्यको ढुकुटी बाट होइन् उक्त कार्यमा संलग्न कर्मचारीहरूबाट नै असुल उपर गरियोस् ‼️
Cc; @NepalPoliceHQ@PM_nepal_