कतीपय ‘शब्दहरु’ मौन बस्न रुचाउँछन- ‘अक्षर’ नपाएर होईन,अरुको ‘भावना’ संग खेल्न नचाहेर!
अनी ‘दु:ख’ त त्यती बेला लाग्छ जती बेला मेरो यही मौनतालाई ‘कमजोरी’ सोचेर मान्छेहरु मेरो ‘भावना’ संग खेल���ाड गर्छन,आफ्नो ‘स्वार्थ’ परिपुर्ती गर्छन!
✍️✍️✍️
कामीको सिपले गोर्खाली नाम नेपाल जोडियो ।
दमाईको सिपले पहिचान ।
सार्कीको सिपले हरेक पाइलामा काडा बिझ्न दिएन ।
दुखको कुरा जसको सिपले नेपाल जितेर आफ्नो पहिचान जोगायो आज तिनै समुदाय अछुत भैरहेको छ ।
दौरा सरुवाल र ढाका टोपी साथै हात हतियार छालाको जुत्ता बनाउने अछुत भएका छ्न ।
आउ आज हामी सबै मिलेर
एउटा #प्रमिस गरौ,
आफ्नो बुबा र आमा लाई कहिल्यै हेला नगर्ने र वृद्ध अवस्था मा आश्रममा लगेर नराख्ने उहाँ हरुको सहार�� बन्ने प्रमिस गरौ सबैले! 💞