I just realized, after all these years, why darjeeling people were preferred over Nepalese in big INGOs no matter how high the Nepalese were qualified just because they could speak Nepali language. #JayNepal#JayMatribhumi
अबको पालो भनेको भ्रष्ट नेता र कर्मचारीको सम्पति राष्ट्रियकरण गरेर देश विकासमा लगानी गर्नु हो। त्यो नगरे १० बर्षमा देश उस्तै रहनेछ। #GenZRevolution#NepalProtests
जसले जेसुकै भन तर त्यो मुजि माथिको आदेश मानेर गोली चलाउनेको पनि बच्चाको त्यहि हाल होस। र आदेश दिने टाउकेको परिवारमा पनि बिचल्ली होस। त्यो भन्दा माथिको लाई त श्राप दिनै पर्दैन मर्दा स्याउ स्याउ किरा लागेर मर्छ।
#GenZProtest#genzrevolution#Nepalprotest
आठ कक्षा फेल हुनेलाई विश्वकै एकल तानाशाही बन्ने आँट कहाँबाट आउछ हौ?
हामी नै होला त्यो आँट दिने..
भ्रष्टाचार गर्यो चुपचाप बस्यौं
कुलमान हटायो चुपचाप बस्यौं
मानव तस्करी गर्यो चुपचाप बस्यौं
नेपाललाई सोसल मिडिया बन्द गरेर अन्धकारमा धकेल्दै छ चुपचाप छौं।
अब कति सुत्ने हौ नेपालि हो?