सबैलाई समेट्ने स्वास्थ्य विमा कार्यक्रमको नीति निर्माण मेरो प्रतिबद्धता हो I एउटा नीति लागु गर्नु अघि हजारौं, लाखौ संग अन्तरक्रिया, अनुसन्धान गरेर, त्यसबाट भविष्यमा आउन सक्ने समस्याको अग्रिम निराकरण गरेर मात्र दिगो नीति निर्माण हुन्छ I
Obamacare days:Informing public policy.
एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो।म आँखामा अन्योल बोकेर चितवन आएको थिएं। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छाले आँखा भरी सपना बोकेर चितवन नै आएको छु।म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर।