व्यक्तिगतरूपमा गौशालाप्रति मेरो भित्री सहानुभूति छ । डेट, वान नाइट स्ट्यान्ड उनका निजी रुची र मामला थिए । अहिले उनलाई बोकेर कुदाइरहेका सबैले एक दिन काँध छोड्छन् र उनी एक्लै पर्नेछिन् ।
@NepalPressnp
सन्दीपमाथिको फैसलामा ‘नोट अफ डिसेन्ट’ https://t.co/rlBw14DBmP
Entrance exam question;
Who is the Vice President of the Rastriya Swatantra Party?
a.Dr. Swarnim Wagle b.Mukul Dhakal
c.Dr. Toshima Karki d.Biraj Bhakta Shrestha
झोलेहरुले चाहिँ question नै skip गरेछन्। यो TU ले पनि रास्वपाकै प्रचार गर्छ यार भन्दै थिए।🤣
@SGnepal के हो कुरो?
रविको आलोचना गर्ने अनेक विषय होलान् । उनका सयौं कमजोरी होलान् । नगरेको गल्तीमा जबरजस्ती मुछ्नु ठीक होइन । यसबाट सञ्चारमाध्यमलाई क्षणिक आत्मरति त मिल्ला । तर, दीर्घकालमा घाटा हुने पनि उनीहरुलाई नै हो ।
✍️ ल्वान्छरो
‘खोया काण्ड’ पछिको खोज पत्रकारिता ! रविलाई सहकारी घोटालामा घिसार्ने ‘१२ भाइ’ तरिका
ल्वान्छराे लेख्छन्-
देशको नम्बर एक सञ्चारमाध्यम दाबी गर्नेले यसरी एक जना अमूक नेतासँग व्यक्तिगत प्रतिशोधमा उत्रिएर समाचार लेख्नु लज्जास्पद हो ।
https://t.co/Ipy7L9m95p
The academic system in Nepal is not a means to become qualified. Instead, it often leads to feelings of depression, anxiety, frustration, and more. DISGUSTING 🙄🙄
.......७५ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमै जान्छन् । एकै ठाउँमा थुप्रिएका छन् । उनीहरूलाई एकै खालको पाठ्यक्रम रटाइएको छ । एकै विधिमा एकै खालको शिक्षा त्यति धेरै मान्छेले किन लिने ?
https://t.co/JAQt1fx0el