हार्दिक श्रद्धाञ्जली
स्वर्गीय इन्द्रप्रसाद सापकोटा
जन्म २००५ चैत ३० गते स्वर्गारोहण २०८३ बैशाख ९ गते
हाम्रा प्रातः स्मरणीय पति/बुबा/ ससुरा/हजुरबुबा इन्द्रप्रसाद सापकोटाको ७७ वर्षको उमेरमा यही मिति २०८३ बैशाख ९ गते असामयिक निधन भएकोमा हामी मर्माहत भएका छौं।
~ रामनवमीको हार्दिक मंगलमय शुभकामना ~
मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्मजयन्तीको पवित्र दिनले सत्य, धर्म, त्याग र कर्तव्यप्रति समर्पित जीवन बिताउने प्रेरणा प्राप्त होस !! सबैमा सुख, शान्ति र समृद्धि प्राप्त होस!!! जय श्रीराम ! #OmShreeRamChandraNama#jayshreeram#ramnabami
'इद उल फित्र'को शुभकामना
मुस्लिम समुदायको महान् पर्व 'इदउलफित्र' आज हर्षोल्लास साथ मनाइँदै छ। हिजरी पात्रोअनुसार नवौँ महिनामा १ महिनालामो रोजा(उपवास)पूरापछि आज विशेष नमाज अदा गर्दै,आफन्तसँग भेटघाट र अग्रजबाट आशीर्वाद लिएर इद मनाउने परम्परा छ।
#EidUlFitr#EidMubarak#Festival
राष्ट्रिय समाचार समिति (रासस)ले Youtube, facebook, Twitter जस्ता सामाजिक सञ्जाल विस्तार गरेको छ । सामाजिक सञ्जालका यी आइडीहरुलाई like, Follow, Subscribe र Share अनिवार्य रुपमा गर्नुहुन अनुरोध छ ।
https://t.co/yCIjdXiZeb
https://t.co/nm5duG2S3T
https://t.co/rVme8136jg
ध्यानले हाम्रो मनलाई, प्रेमले हाम्रो हृदयलाई, करुणाले हाम्रो व्यवहारलाई स्पर्श गरोस्।
देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नागरिकहरुलाई अंग्रेज़ी नयाँ वर्ष २०२६ को हार्दिक मंगलमय शुभकामना !!
#जयदेश🙏💐🇳🇵
#जयजिन्दगानी🤗🚩♥️