दुर्घटना हुने बित्तिकै बिमानस्थलको कन्ट्रोल रुममै पुगेर कर्मचारीहरुलाई उद्धारमा लाग्न निर्देशन दिनु भएकोमा प्रम तथा गृहमन्त्रिज्यू लाई नमन ! आखिर नेपालले जनताको असली नेता पाएरै छोड्यो ! धन्न हेली चढेर घटनास्थलमै पुगेर बाल्टीबाट पानी छ्याप्दै गरेको भिडियो चाईं देख्न परेन ! बुलसिट