बढी समय राजधानी केन्द्रित नेताहरु यतिवेला हाम्रो जिल्लामा छन्।झरी बादल नभनी चुनावी सभाहरुमा सम्बोधन गर्ने कार्यक्रममा नेताहरुको दौड धुप छ ।यी शीर्ष नेतालाई मानौ भ्याइ–नभ्याई छ, कहिले बिहे,कहिले ब्रतबन्ध त कहिले चौरासी पुजा यस्तो अग्रसरता चुनाब बाहेक अरु बेला पनि देखिन्छ की नाई 😜
Baby boomers हुदै Zen Xले भोगेको र Zen Yले देखे सुने अनुसार स्व.अमृत जोशीको योगदान अतुलनीय छ।Zen Z पुस्ताले political Corruption/Social media माथि लगाएको प्रतिबन्धको विरोध सही छ तर जोशीको योगदानल��ई नजर अंदाज गरी Zen Z पुस्ता एब Zen Alpha सम्मले उनको इतिहास मेटाउनु न��न्दनीय हो की!
Baby boomers हुदै Zen Xले भोगेको र Zen Yले देखे सुने अनुसार स्व.अमृत जोशीको योगदान अतुलनीय छ।Zen Z पुस्ताले political Corruption/Social media माथि लगाएको प्रतिबन्धको विरोध सही छ तर जोशीको योगदानलाई नजर अंदाज गरी Zen Z पुस्ता एब Zen Alpha सम्मले उनको इतिहास मेटाउनु निन्दनीय हो की!
दशकौ अघि पनि जात्रा भन्नेबित्तिकै माथिल्लो र तल्लो समूहबीच सम्भावित झडपको अनुमान लाग्थ्यो र केहि बर्ष यता रोकिए पनि हिजो कुस्मामा जात्राका नाममा झगडा नआपराधिक समूहको बिचमा साथै राजनीती,पहुँचका भरमा केहि तत्वले सद्भाव बिगार्ने, अशान्ति मच्चाउने र त्यसबाट फाइदा लिने प्रयास गरेको छ
न हामीलाइ बंगलादेश बन्नु छ
न हामीलाई यूक्रेन र सीरिया बन्नु छु!
विध्वंस र बदला होइन
महोदय !
कृपया ,सुख शान्ति सम्बृद्धि
देश चाहिएको छ।
https://t.co/N1fJWwkB9j
न हामीलाइ बंगलादेश बन्नु छ
न हामीलाई यूक्रेन र सीरिया बन्नु छु!
विध्वंस र बदला होइन
महोदय !
कृपया ,सुख शान्ति सम्बृद्धि
देश चाहिएको छ।
https://t.co/N1fJWwkB9j
न हामीलाइ बंगलादेश बन्नु छ
न हामीलाई यूक्रेन र सीरिया बन्नु छु!
विध्वंस र बदला होइन
महोदय !
कृपया ,सुख शान्ति सम्बृद्धि
देश चाहिएको छ।
https://t.co/N1fJWwkB9j
@mpbinita129 अब यो नौटंकी बन्द होला की !नमचिने पिंगको सय झटका भन्या यही हो।पोखरा जस्तो प्रदेश सदरमुकाममा अस्पताल रहेन्छ दुःख लाग्यो अब बुझ्न सक्छन् की नेताले!😢😜
@SumanaShrestha हो वाक स्वतंत्रताको असरनै अहिले चोर ,फटाहा, माफिया बिचौलिया दलालले चलाएको सरकार अधिनायकवाद तानाशाही प्रवृत्ति बिरुद्ध अझै उनी जस्ता अन्य चेतनशील जनता जाग्न आवश्यक छ।
https://t.co/jA5fQatYdn